मसलाबिना नेपाली परिकारको कल्पना गर्न सकिँदैन । हामीले खाने हरेक परिकारमा कुनै न कुनै मसला प्रयोग भएको हुन्छ । मसलाले परिकारको स्वाद र सुगन्ध बढाउनुका साथै शरीरलाई स्वस्थ पनि राख्छ ।
हिङ
हिङको प्रयोग मुख्यत: सिजनिङमा गरिन्छ । यसले खानाको स्वाद बढाउँछ ।
Showing posts with label Food. Show all posts

February 13, 2015
June 19, 2013
लौ अब हुदाहुदै हामी दुधसंग पनि रोग किनिरहेका रहेछौ, दिशामा पाइने जीवाणु दुधमा भेटियो, दुध १० मिनेट सम्म उमालेर मात्र खानु पर्ने भो
खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले आज भक्तपुर डेरीमा सिलबन्दी गरेको छ । बिभागले गत साता गरेको परीक्षणमा यो डेरीको दूधमा दिसामा पाइने जीवाणु कोलिर्फम भेटिएको थियो ।
बिभागले गरेको परीक्षणमा खरिपाटी डेरी, सैँजु डेरीको अमृत र कान्तिपुर ब्राण्ड, भक्तपुर डेरी बीडीपीएल ब्राण्ड र सञ्जिवनी डेरीको सञ्जिवनी दुधमा यस्ता जीवाणु भेटिएको थियो ।
बिभागले सोमबार बिज्ञप्ती जारी गर्दै यी ब्राण्डका दूध उपभोग नगर्न आग्रह गरेको छ ।

January 7, 2013
January 1, 2013
Energy drinks are harmful to health-होसियार! इनर्जी ड्रिंक्सले स्वास्थ्यलाई हानी गर्छ
November 5, 2012
October 1, 2012
कुन समयमा कस्तो खाना खाने ? Myths about food when, what to eat or not? food tips in nepali
खाद्यपदार्थ र त्यसको उपयोगको तौरतरिकालाई लिएर विश्वभर अनेकौं धारणा प्रचलित छन् । यसमध्ये कतिपय धारणा वैज्ञानिक हिसाबले सत्य छन् भने कतिपय केवल भ्रमपूर्ण देखा पर्छन् ।
बेलुकाको पाँच बजेपछि कार्बोहाइड्रेडयुक्त भोजन खानु हुन्छ कि हुँदैन ?
यदि तौल नियन्त्रण गर्ने हो भने पाँच होइन सात बजेपछि कार्बोहाइड्रेडयुक्त पदार्थ खानुहुँदैन । राति त्यस्ता चीज खानुपर्छ जुन सजिलैसँग पच्न सक्छन् ।
केरा र स्याउमा आइरन बढी हुन्छ । त्यसैले काटेपछि तिनको रंग परिवर्तन भएर
रातोरातो वा खैरो हुन्छ?

Foods to increase memory power-स्मरण शक्ति बढाउने पौष्टिक आहार
स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा कसलाई पो हुँदैन र ? तर पनि सबैको सम्झिने क्षमता एकैनासे हुँदैन ।
अझ उमेरसँगै स्मरणशक्ति घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन ।
पौष्टिक आहारको सेवन, नियमित व्यायाम, पर्याप्त निद्रा -कम्तिमा दिनको ८ घण्टा) लगायतका कुरा अपनाइयो भने दिमागी गतिविधि बढ्छ र स्मरण शक्ति समेत बढ्ने बताइन्छ । केही त्यस्ता पौष्टिक तत्व छन् जसले दिमागलाई तेज बनाउँछन् र सम्भिmने क्षमता पनि बढाइदिन्छन् । यी खाद्यपदार्थको सेवनले उमेरसँगै

December 12, 2011
जंक फुड फास्ट फुड स्वास्थ्यको लागि हानिकारक
जंक फुड खाँदा त मीठै लाग्छ, तर यसले शरीरलाई अपेक्षित फाइला पुर्याउँदैन । यस्ता खाद्यपदार्थको सेवनपछि शरीमा तुरन्त बोसो जम्मा हुन्छ । यस्तो बोसो तपाईहाम्रो कम्मर, नितम्ब र खुट्टामा जम्मा हुन्छ ।
September 13, 2011
चाडबाड को बेला कुहिएका मासु, मिठाइ , म्याद गुज्रिएको औसधि , नक्कली बियर देखि सावधान !
हिजो आज बजार मा कुहिएको मिठाइ देखि कुहिएको मासु सम्म को चर्चा छ | यस्ता घटना त नेपाली बजार को विशेषता नै बनेको थियो हिजो को दिन सम्म, आज केहि इमान्दार कर्मचारी, संचारकर्मी र संचार माध्याम को आखा खुलेको छ यस्ता घटना लाइ प्राथमिकता मा राखेर सर्बसाधारण मा चेतना फैलाउने , साधुबाद छ खबर भित्र को खबर , पावएर न्युउज , कान्तिपूर आज जस्ता कार्यक्रम संचालक हरुलाई | नेपाल को पत्रकरिता क्षेत्र बिस्तारै होहल्ला , हुल्लडबाज , गफ बाजी, पिप्ली लाइव संस्करण बाट चेतनामुलक , खोजमुलक , सिक्च्या मुलक र कल्याणकारी बन्दै गएको आभास हुनथालेको छ हिजो आज यो एउटा महत्वोपुर्ण फड्को हो नेपाली संचारजगत को तरपनि सस्तो लोकप्रियता को लागि पित पत्रकारिता गर्ने , गैरजिम्मेवारी समाचार प्रसारण गर्ने काम भने अझै पनि कम नभएर नया संचार गृह र संचार कर्मी को आगमन संगै बढ्दो क्रम मा पनि पाइन्छ | खैर यस्ता क्रियाकलाप हरु समय को माग र जनचेतना को स्तर ले निखार्दै लैजाला |
September 6, 2011
खानेकुरा सग रोग किनी खाने हामी अभागी कि अनाडी? कहाँ बाट होस् राम्रो स्वास्थ्य?
धत् ! गुद पाक भनेर के के खाइयेछ ?... पहिले पहिले बिरामी परेको पनि यी फटाहा हरुको कुहिएको गुदपाकले हो भनेर छेति पूर्ति सबै तिराउनु पर्छ, कति मान्छे लाई हैजा लग्यो होला कति को त मृत्यु पनि भो होला किन कि यो गुद्पक पसल नेपाल को नुम्बर १ मा पर्छ| न्युरोड गेट छेउकै गुदपाक पसल सायद त्यहाँ गुदपाक किन्न नजाने हामी मध्ये कमै होलाम |

नाम चै सुनिने तर काम चै कमै सुनिने बाणिज्य बिभाग ले कहाँ बाट आखाखुले कुन्नि ? न्युरोड को यो गुदपाक पसल,कर्नर ताजा गुदपाक भण्डार मा गुणस्तर जांच गर्न पुगेछ अनि भेटियो कुहिएको , म्याद गुज्रिएको पुरानो गुदपाक पनि प्रसोधन गरेर नया बनाएको | व्यापार को नाम मा कस्तो अमानविय क्रियाकलाप, अर्को कृष्ण गुदपाक भण्डार पनि छानबिन मा परेकोछ, तेस्तै गरेर भान्सा मा फोहोर अनि सौचालय र भान्सा संगै भएको ले बिराटनगर को आदर्श जलपान पनि बन्द तेस्तै युनिक र लबली चाट मा पानि भान्सा मा फोहोर देखियेपछी चेतावनी दिएको समाचार आएको छ |
हुन त दोषी यी फटाहा हैनन् , यी सम्पूर्ण अखाद्य बस्तु नसोची खाने, किन्ने हामि हौ नुम्बर एक अनाडी अनि तेस्पछी अरुलाई दोष दिन मिल्ला | हामी दोबाटो भैया ले राखे को पानि पुरी , चटपटे देखि , स्वादे जिब्रो लाई स्वाद दिन खोजि खोजि स्वाद मात्र हेर्ने निहु मा जताततै गएर जे पायो तेही खान्छु यो खैरहदा ति मिसावट गरेर , सडेगलेका खानेकुरा बेच्ने ले अदृस्य रुपमा प्रोत्साहन पाइरहेका हुन्छन |
सोच्नुहोस न त्यो गुदपाक ले पेट भर्छ र ? त्यो तितौरा ले के पौस्तिक आहार दिन्छ त सरिर लाइ ? एस्ता कुरा अलिक पढेलेखेका हामी सिक्चित लाइ त बाल छैन ति असिचित ठुलो जमात ले त बुझ्ने कुरो भएन |
यी त सामान्य उदहारण हुन काठमाडौँ का हरेक कुना काप्चा का फास्ट फूड , रेस्टुरा हरु देखि तराई का चिया, मिठाइ पसल मा यस्ता अनियमितता त कति कति| यहाँ के छ त, यस्ता पसल लाई कानुनी दयारा भित्र ल्याउने? पुर्बधार हरु अनि ति नीति नियेम लाई लागु गर्न दबाब दिने कसले ? तेस्ता पसल खोल्नु भन्दा पहिला अनुगमन गर्नु पर्ने कि नपर्ने ? यस्ता कुरा हरु पहिला निर्क्यौल भएका छन् त ? अवस्य छैनन् छन् भने पनि केवल किताब मा होलान सबैले जानेको कुरो |
बेच्ने ले त बेच्यो त्यो किन्ने र खाने हामी चै कुन गतिला ?
अब यसरि छापा मात्र मार्ने हो भने नेपाल का ८० प्रतिसत बिसेस गरि खानेकुराका पसल बन्दगर्नु पर्ने हुन्छ तर तिनलाई नियन्त्रण र निरन्तर अनुगमन गरे नेपाल मा कमन रुप मा देखा पर्ने टाइफाईड, हैजा, जन्डिस दाहिरिया देखि धेरै जस्तो भयानक स्वास्थ्य समस्या तेसै हल भएर जान्छ र मृत्युदर नै कम हुदो हो | यो मुलुक मा अलिक हुनेखाने हरु त हाइजिनिक खाना खाना , अर्गेनिक खाना खाना महंगा रेस्टुरा मा गएर स्वास्थ्य खाना छानी छानी खलन तर तल्लो स्तर का मजदुर किसन जसलाई आज को छाक कसरि टार्ने र तत्काल पेटको समस्या पार लगाउने लाई जिउदै मारिदिएका छन् एस्ता पापी ब्यापारी ले | तिनले खाने तेस्तै सस्ता सडक पेटी का रेस्टुरा हुन र तिनले नै बेच्ने गरेका हुन्छन तेस्ता खानेकुरा , खानेकुरा सग रोग किनी खाने हामी अभागी नेपाली कहाँ बाट होस् स्वास्थ्य राम्रो तेसै मर्न , मारिना बाध्य | बिरामी भएर अस्पताल गयो अस्पताल मा नै लुट्चन फेरी भो नकुरा गरम ....आत्मा रोएर आउछ |
नेपाल तेस्तो देश हो जहाँ जसले जे चाह्यो तेही व्यापार सुरु गर्ने अनि हदै भए कर मा दर्ता हुने र स्थानीय नगरपालिका र गाबिस मा दर्ता हुने चलन छ | अलि अलि पोइसो सुगाइदियेछि दृस्टी बिहिन ले पनि लाइसेन्स पाउने मुलुक हाम्रो देश |
काठमाडौँ का मिठाइ पसल को बारेमा पावर समचार को भिडिओ हेरौ :
हाम्रो देश नै होला फेरी उपभोक्ता अधिकार देखि जनस्वास्थ्य सम्बन्धि धेरै एनजीओ , आइएननजीओ खेति हुने देश तर काम नगन्य र सुन्य प्राय देखिन्छ किन कि तिनले गरेका काम कि त प्रभाबकारी भएका छैनन् कि त झारो टार्ने मात्र काम भएको हुनुपर्छ |
राज्यका सबै निकाय हरु बाणिज्य बिभाग जस्तै लागिपरिदिये , सबै अनियमिता हटेर जान्चन नागरिक सग सहयोग माग्नुहोस सबै निकाय का हाकिम महोदय हरु गर्नुस हाकिम साहब हो सब ले राम्रो काम को लागि सहयोग गर्छन | अब नेपाली समाज मा फलानो हाकिम हो , मन्त्रि हो थियो हैन अब हुदा के गर्यो भनेर काम को मुल्यांकन गर्ने जमात तयार भएको छ है , भुडी देखाएर , घर का तल्ला देखाएर पौरख गन्ने दिन गए तिनलाई त भनिन्छ भ्रस्टचारी |
लु न गल्ति गर्ने भन्दा सहने को दोष हुन्छ भंचन , समस्या छ मुलुक मा यी समस्या नै हुन हामी नेपाली को अवसर पनि सबै समस्या लाइ सुल्झाउदै अघि बढ्ने अब सरकार मात्र हैन जनस्तर मा बाट पनि यस्ता कुकर्म र अनियमितता लाई नियन्त्रण गर्न खबरदारी , उजुरी र निन्दा गर्नु पर्दछ |