Showing posts with label Buddha. Show all posts
Showing posts with label Buddha. Show all posts

May 25, 2013

Happy Buddha Jayanti-बुद्धधर्ममा पञ्चशील-कुमार्गबाट टाढा भई दुःखमुक्त सत्मार्गमा अघि बढ्न प्रेरणा


— भिक्ष्ँुसंघरक्षित स्थविर “सद्धम्म कोविद”

शील केहो?
अनुचित पापकार्यबाट अलग्गैराख्नेराम्रोआचरण, असल स्वभाव शील हो। जाल–जंजालमयभवदुःखबाट मुक्त गराउनेसद्बीज शील हो।कलुषित नराम्रो चित्तलाई दमन गर्नसक्नेशक्तिपुञ्ज शील हो। 

भगवान्बुद्धलेएकसमयमाभन्नुभएकोछ—
सीलेन सुगतिंयन्ति, सीलेन भोगसम्पदा ।सीलेन निब्बुतिंयन्ति, तस्मा सीलंविसोधये।।

अर्थ—शील राम्ररी पालन गर्ने व्यक्तिलाई सुगतिमा लान्छ, शीलले भोगसम्पत्ति दिन्छ । अझ शीलले निर्वाणसम्म पनि पु¥याइदिन्छ । तसर्थशील राम्रोसंग शुद्ध हुनेगरी पालन गर्नु पर्छ।

शील पालन गर्दाका गुण 
“दीघनिकाय” तथा “उदान” ग्रन्थमा शील पालन गर्नाका पाू चवटा गुणहरू रहेकोकुरा उल्लेखमाआएका छन्। 

ती हुन्—

November 5, 2012

Confusion about Buddha who was born in nepal-बुद्धबारे भ्रम

By गोपाल विरही

भारतले लुम्बिनी उतै रहेको प्रमाणित गर्‍यो भने नेपाल शिरविनाको मुर्कट्टो हुनेछ

बुद्ध भारतमा जन्मिएको दाबी र नेपालले नक्कलमात्रै गर्न खोजे पनि असफल भएको आरोपसहित नेपालको जस्तै ‘भग्नावशेष’ बनाउन करोडौँका प्रोजेक्ट तयार गरी रातदिन ट्रयाक्टर र मजदुर खटाएर गौतमबुद्धको मावली देवदह, जन्मस्थल लुम्बिनी र दरबार तिलौराकोट प्याकेजमै भारतमा बनाइँदै छ (हेर्नुहोस्, नयाँ पत्रिका, ४ चैत २०६६) । भारतीय चलचित्र ‘चाँदनी चोक टु चाइना’ मा बुद्धको जन्म भारतमा भएको भनिएको छ । नेपालको सेन्सरबोर्डले उक्त वाक्य काटेर चलचित्र प्रदर्शनको अनुमति दिएको थियो, तर विद्यार्थी र सञ्चारमाध्यमले विरोध गरेपछि सरकार निषेध गर्न बाध्य भयो ।

September 3, 2012

Buddha was born in nepal not in india, बुद्धको जन्मस्थल भारत नभएर नेपाल हो

By : प्रा.डा. दयानन्द बज्राचार्य
भारतीय मूलका अमेरिकी पत्रकार फरिद जकारियाको पुस्तक ‘पोस्ट अमेरिकन वल्र्ड’मा बुद्धको जन्म र बौद्धधर्मको उत्पत्ति भारतमा भएको उल्लेख गरेकोमा केही समयअघि दिनानाथ शर्माले आपत्ति जनाएका थिए । जकारियाले गलत नियतले जानी-जानी आफ्नो पुस्तकमार्फत विश्वलाई बुद्धको जन्मस्थल भारत भएको झूटो सन्देश दिनखोजेका शर्माको निष्कर्ष थियो । हुन पनि जकारियाजस्ता बौद्धिक व्यक्तिलाई बुद्धको वास्तविक जन्मस्थल नेपाल हो भन्ने सामान्य ज्ञान नभएको विश्वास गर्न गाह्रो छ । आफ्नो विदेश भ्रमणका क्रममा मैले पनि पश्चिमी मुलुकमात्र नभएर द. कोरिया, जापान, चीन, भियतनाम, थाइल्यान्डजस्ता ठूलो संख्यामा बौद्धधर्म अनुयायी भएका देशमा समेत धेरै शिक्षित व्यक्तिलाई बुद्धको जन्मस्थल लुम्बिनी हो र उक्त भूभाग नेपालमा पर्छ भन्ने ज्ञान नभएको पाएको छु ।

May 6, 2012

Happy Buddha Jayanti-बुद्धं शरणं गच्छामि।



बुद्धं शरणं गच्छामि।
धर्मं शरणं गच्छामि।
संघं शरणं गच्छामि।
May Lord Buddha’s preachings for right conduct, right motive,
right speech,
right effort,
right resolve,
right livelihood,
right attention and right meditation…

April 5, 2012

नेपाली नोटमा बुद्ध नेपालमा जन्मिएका लेखिने

अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राखिने 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने अर्थमन्त्रालयको प्रस्ताव पारित | 
गर्भनरको हस्ताक्षरको ठिक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिने भएछ |

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More