युवा लाइ स्वोरोजगार का लागि बिना धितो २ लाख ऋण दिने भनेर बाबुराम अर्थमन्त्री हुदा जिल्याए अब फेरी त्यहिँ नारा भरतमोहन ले नि ल्यायेचन पुरा मारामार गरेर फारम भर्न लगाए अनि लास्ट मा यता न उति साउदी कतार जिन्दाबाद भन्दै लागेका युवा हरुलाई कति रिस उठ्दो हो , यो बकम्फुसे नारा देखि ? हुनत त दि हालेपनि सरकारी पोइसो खान जे नि गर्छु भन्दिने अनि जुवा तास , जाड रक्सि मा पोइसो सकिदिने हरुलाई चै यो पोइसो जान्छ, साचै केहि गर्छु भन्ने सक्च्यम, उद्यमसिल ले पाउदैनन बिडम्बना तिनीले कुनै फोर्स को सदस्यता लिया हुदैनन् लुट्न, चुट्न, ठग्न जानेका हुदैनन् |
Showing posts with label Economy. Show all posts

July 16, 2011
बजेट कि आस्वासन को पोको ?