December 6, 2010

Contact us

समाजका बिकृति , विसंगतिहरुको खबरदारी गर्ने विभिन्न तरिका छन् | नागरिक हरुको सार्बजनिक आवाज बुलन्द गरेर सम्बंन्धित निकायको ध्यान खिच्ने दबिएका आवाज हरुको आवाज बाहिर निकाल्ने , नागरिकका सुचनाका हकको निमित्त लड्ने खबरदारी मंच हो यो | 
तपाइँका सामाजिक अभियान , मानवीय सहयोग, सत्कर्मको प्रचार प्रसारका लागि बिना सुल्क उपलब्ध यो एउटा चौतारी हो । 
 यो बिसुद्द सामाजिक अभियान हो, खबरदारी अभियान आउनुहोस हातमा हात मिलाएर सम्ब्रिद्द नेपालको लागि निरन्तर लागौं । 
 तपाइँका खबरदारी विचार , सार्बजनिक पोल, गोप्य सूचना , भण्डाफोर , लेखरचना , सामाजिक कामको सहयोग अपिल जे सुकै कामको लागि खबरदारी तपाइको आफ्नै थलो हो । 
केवल एक सूचना दिनुहोस् तलको फर्ममा लेखेर वा  इमेल गरेर : info@khabardari.com वा खबरदारी अभियन्तालाइ सम्पर्क गरेर or directly write us to info@khabardari.com

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More