स्ट्रबेरी– स्ट्रबेरी मुटुका लागि फाइदाजनक फल मानिन्छ । यसका साथै यो सेक्स डाइट पनि मानिन्छ । यसले उत्तेजना पैदा गर्छ ।
Showing posts with label sex life. Show all posts
Showing posts with label sex life. Show all posts
February 13, 2015
February 2, 2015
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन्? What women want before sex?
यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।
यौन क्रिडामा पुरा ध्यानः
December 2, 2014
थाहा पाई राखौ मिन्स भएको कतिदिन पछि सेक्स गर्दा गर्भ रहदैन ?
“गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा :
October 7, 2014
कति बेला गर्ने Sex ? The right time for sex tips in Nepali.
प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ ।
July 7, 2014
Sexiest organs and touch in women-महिलालाइ कहाँ छुदा झट्का लाग्छ ?
June 2, 2014
दुलही ‘कुमारी’ हो कि होइन बिहे पछि थाहा पाइन्छ त ?
धेरै मानिसलाई कौतुहल्ता भएको बिषय हुन सक्छ बिहे अघि भएको यौन सम्बन्ध बिहे पछि थाहा पाउछन् नि नाई भन्ने कुरा । महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुनत आफूले विवाह गर्न लागेकी दुलही ‘कुमारी’ हो कि होइन भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ, तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन। कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा राम्रोसँग विकास नै नभएको हुनसक्छ ।
May 18, 2014
पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ-Know all about male sex stuffs.
यौन तथा प्रजनन स्वास्थ्यको बारेमा हाम्रो समाजमा खुलेर कुरा गर्ने चलन अझैपनि छैन । विद्यालयस्तरका पाठ्यपुस्तकमा यौन तथा प्रजननको विषयमा एक दुइ वटा पाठ समावेश भएको भएपनि ती पाठ शिक्षकले विरलै पढाउँछन् र त्यस्ता पाठ पढाउने बेला विद्यार्थीहरुले समेत विरलै टाउको उठाउँछन् । तर, यौन तथा प्रजननको विषय निकै महत्वपूर्ण विषय हो र यस विषयमा किशोर किशोरी, युवा तथा प्रौढ सबैले जानकारी राख्नुपर्छ । पुरुषको यौन स्वास्थ्यका बारेमा केही रोचक तथा महत्वपूर्ण तथ्यहरु यहाँ समावेश गरिएको छ जुन विभिन्न अनुसन्धानबाट पुष्टि भैसकेका छन् :
May 13, 2014
आआ र उउ गर्दै किन कराउछन् महिला सेक्स गर्दा ?Why girls make sound while having sex?
यदि तपाईले ‘उह’, ‘आह’, ‘आउँच’ को साउण्ड ट्रयाक सुन्नुभएको छ कि छैन ? यो सम्भोगका दौरान निस्किने आवाज हो, जुन सुन्न धेरै पुरुषहरु लालायित हुन्छन् । आखिर किन ?
‘उह’, ‘आह’, ‘आउँच’को आवाज कतै छुसुक्क सुनिनासाथ जोसुकैले अनुमान गरिहाल्छन्– यो महिलाको सम्भोग गर्दाखेरिको आवाज हो । सवाल यो हो कि, अधिकांश महिला किन यस्तो आवाज निकाल्छन् ? के यस्तो आवाज आनन्दको अभिव्यक्ति हो या मनोरञ्जनको चरम अवस्था ?

August 11, 2013
सेक्सको पावर इनर्जी बढाउने यी ५ कुराहरुको सेवन गर्नु अनिवार्य
प्रकृतिमा कतिपय यस्ता चीज छ जसले हाम्रो शरीरको ऊर्जा र क्षमतामा वृद्धि गर्न सघाउ पुर्याउदछ । यस्ता कुराहरु सर्वशुलभ पाहिन्छ, हाम्रो आसपास रहन्छ तर यसको उपयोगिताको बारेमा हामी अनभीग्य छौं यदि गंभीरता पुर्वक जान्न चाहने हो भने आज हामी तपाई सम्पूर्ण अनलाइन पाठकहरुका लागि आफ्नो यौन क्षमता (सेक्स) को लागि अत्त्यावश्यक आहारको बारेमा जानकारी गराउदै छौ । अदुवाको सेवन गर्दा यौनको दौरानमा हुने उत्तेजनामा वृद्धि हुन्छ । रातमा डिनर पछी अदुवा खादा वा अदुवा हालेको चियाको सेवन गर्दा हामीले अदुवाको सेवन गर्न सक्छौं । यसको सेवनको कारण दिलको धड्कन बढ्दछ, साताही रगतको प्रवाह तेज हुन्छ जसको कारण यौन उत्तेजना मात्र नभई हाम्रो थकान दुर गर्छ ।
हरियो सागपात
हरियो सागपातमा प्रचुर मात्रामा भीटामिन-बी पाईन्छ । हरियो सागपातले शरीरमा हिस्टामाइनको मात्रा बढाईदिन्छ । हरियो सागपात सकेसम्म सेवन गर्दा अन्य सारिरीक अस्वस्थता पनि ठिक हुन्छ । हिस्टामाइनको मात्रा बढी हुदाँ शरीरमा उत्तेजना पनि बढ्छ
अलैची
अलैची एक प्रकारको मसला हो जुन अलि महँगो पनि हुन्छ, बिश्व बजारमा प्राय यसको प्रयोग उत्तेजित बनाउनमा प्रयोग गरिन्छ, साथै यो परिकार स्वादिलो बनाउनमा पनि प्रयोग हुन्छ । तपाइले परिकारको साथमा वा अलैची हालेको चिया सेवन गर्न सक्नुहुन्छ ।

April 2, 2013
महिलाहरूले पनि हस्तमैथुनबाट आनन्द- how women masturbate?
पुरुषहरूजस्तै महिलाहरूले पनि हस्तमैथुनबाट यौन आनन्द प्राप्त गर्न सक्छन्
। उनीहरूले पुरुषले लिङ्ग चलाएजस्तै आफ्नो योनि तथा नितम्ब चलाएर यौन आनन्द लिन्छन्।महिलाहरूले विविध तरिकाबाट हस्तमैथुन गर्ने गरेको एक अध्ययनले देखाएका छन्। महिलाहरूले पहिले भगांकुर घर्षण गरेर यौन आनन्द प्राप्त गर्छन्, जसमा उनीहरूको ९१ प्रतिशत यौन संवेदनशीलता हुन्छ। उनीहरू आंैला वा

April 4, 2012
कुनबेला महिलालाइ sex चाहना बढी हुन्छ ?
महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ?
एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ ।
जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।
सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको 'मुड' मा बढी हुन्छ ।
November 4, 2011
सावधान! अनावस्यक यौनशक्ति बर्धक औसधिले तपाइको यौन जीवन खत्तम होला
यौनशक्तिवर्द्धक तेल तथा उपकरणहरूको विज्ञापन अखबारहरूमा बग्रेल्ती पढ्न पाइन्छ । विभिन्न हेल्थ सेन्टरहरूको होर्डिङबोर्डमा पनि यस्ता सन्देश पढ्न पाइन्छ । यस्ता औषधि तथा उपकरण के साँच्चिकै प्रभावकारी हुन्छन् पभोक्ताहरू यसका प्रभावबारे कतिको जानकार छन् देवबहादुर कुँवरको खोजी ।