Showing posts with label Fireside. Show all posts
Showing posts with label Fireside. Show all posts

February 5, 2013

fire side with muma ram khanal-बाम बिस्लेसक मुमाराम खनाल संग भुसन दाहाल

Watch the latest episode of fireside a political talk show of kantipur tv nepal.





January 27, 2013

kp oli in fireside of kantipur tv with bhusan dahal 28 jan 2013

Fire side is one of the popular political talk show of kantipur tv nepal hosted by bhusan dahal.
watch the latest episode of fireside with the senior leader of cpn uml, kp sharma oli
फायर साइदमा    केपी ओलिसगको कुराकानी

May 28, 2012

Bhusan Dahal with Nilambar Acharya on Fire side-28 may 2012

विघटित संबिधानसभा संबैधानिक समितिका  सभापति  निलाम्बर आचार्यसंग कान्तिपुर टिभीको फायर साइड कार्यक्रममा  भुसन दाहालले संबिधान सभाको अवसान सम्बन्धमा गरेको कुराकानी भिडिओ 

April 30, 2012

KP Oli on kantipur fireside with Bhusan Dahal-30-April

कान्तिपुरको फायरसाइड कार्यक्रममा केपी ओली को अन्तरबार्ता
Fireside with KP oli-Part-1

April 23, 2012

Gagan Thapa in Fireside with Bhusan Dahal

नेपाली कांग्रेसका चर्चित युवा नेता तथा संबिधान सभाका सभासद गगन थापासंग कान्तिपुर टिभीको साप्ताहिक कार्यक्रम  फायरसाइडमा प्रस्तोता  भुसन दाहालले समसामयिक  राजनीतिक बिसयाबस्तुका बारेमा लिएको   अन्तरबार्ता भिडिओ
fire side with gagan tahapa - part-1

April 10, 2012

राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी भंचन किन चाहियो संघियता ?Chitra Bahadur kc on Fireside with Bhusan Dahal


देश राजतन्त्रको समाप्तिको घोसणा संगै संघिय गणतन्त्रमा जाने घोसणा भएको र अन्तरिम संबिधानमा नै संघियता लाइ स्विकरिसकेको स्थिति र देश नै संघियताको माहोलमा चलिरहेको अवस्थामा  राष्ट्रिय जनमोर्चा भने संघियता बिरुद्द १४ अंचल बन्द गर्दै आउने सिलसिलामा हिजो काठमाडौँ बन्द गर्यो | 
संघियता राष्ट्रलाइ अनावस्यक भार बन्ने र यसले देश टुक्रिने  तर्क गर्छन संघियता का बिरोधिहरु |  बर्तमान १४ अंचल ७५ जिल्ला लाइ नै विकेन्द्रीकरणको सिद्धान्त लाइ पुर्णरुपमा लागु गरे संघियतामा गैरहनु नपर्ने जिकिर गर्छन चित्र बहादुर केसी | 

March 5, 2012

Madbav Nepal In Fireside with Bhusan Dahal-5 march 2012

कान्तिपुर टेलीभिजनबाट प्रसारण हुने भुसन दाहालको साप्ताहिक  फायर साइड कार्यक्रममा एमाले नेता माधव नेपाल को कुराकानी भिडिओ :संबिधान निर्माण, एमाले को प्रतिनिधि परिसध बैठक र समसामयिक राष्ट्रिय राजनीति सम्बन्धि कुराकानी

 

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More