बढ्दो आधुनिकिकरणसँगै संसारमा कति राम्रो नतिजाहरु पनि पाएका छौं भने नयाँ नयाँ समस्या पनि उत्पत्ति हुँदै गएको छ । यस्तै मध्ये एक हो ब्लडप्रेसरको समस्या । कुनै समयमा आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेको छ ।
कतिपय २० देखि ३० बर्षका जवानहरुमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरको कारण मध्ये करीव २ देखि ३ प्रतिशतको मात्रै प्रष्ट थाहा भएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।





.jpg)


.jpg)











