Showing posts with label Education. Show all posts
Showing posts with label Education. Show all posts

May 10, 2013

बुद्ध नेपालमा जन्मिएका हुन् भनेर बिश्वोमा चिनाउनु पर्ने,उल्टो नेपाल कै स्कुलमा पो पढाउदा रैछन भारतमा जन्मेको भनेर

दुनिया हल्ला खल्ला मच्चाएर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने संदेश दिने अभियान चलाउने हरुलाइ कस्तो मन दुख्दो हो यो समाचारले
बिश्वोलाइ बुद्ध नेपालमा जन्मिएका हुन् भनेर चिनाउने संदेश दिनपर्नेमा उल्टो नेपाल कै स्कुल हरुमा पढाइ भैरहेको रहेछ बुद्ध भारतमा जन्मेकाहुन् भनेर ।

March 15, 2012

आफ्ना सन्तान निजि बिद्यालय पठाएर सरकारी बिद्यालयमा आजीवन जागिरको लागि आन्दोलन गर्ने माड्साप हरुको नैतिकता के ? जे पायो तेही माग समर्थन गर्दिने राजनीतिक दल र माग पुरागर्दिने सरकारको औचित्य के?

हिजोआज मास्टरहरु माग तेर्स्याएर स्थाई रुपमा  शिक्षक   भएर हाजिर गरेका भरमा जागिर खान पाइराख्ने माग लिएर आन्दोलन गरेका गरै छन् तर यी काम नगर्ने , जिम्मेवारी पुरानागरने , बिद्यार्थी को सामान्य सैचिक स्तर सम्म बिकाश गर्न नसक्ने बेकामे मास्टर लाइ निकाल्न पाउने नियम आउनु पर्छ कि पर्दैन ? 

 सरकारी जागिर खाने काम भने माक्खो नमार्ने बिद्यालयमा गएर किताब पढेर सुनाइदिने औपचारिकता को लागि जागिर खाने मास्टर हरुलाइ चै गलत्याएर निकाल्नु पर्छ कि पर्दैन ? नेपालको भबिस्य कोर्ने भावी पुस्ता साना नानि , बिद्यार्थी हरु लाइ पढाउन जबर्जस्ति राजनीतिक बलमा नियुक्ति पाएका , राजनीतिक पार्टी का झोला बोकेर दिछित भएका नैतिक , शैछिक हैसियत नै नपुगेका मास्टर थोपर्ने अधिकार कसले दियो ? 

September 18, 2011

बौदिक भ्रस्टचारी र माफिया हरुको भण्डाफोर गर्न हामी पनि लागौ

त्रिभुवन बिश्वोबिध्यालय बाट ५ बर्से अध्यान बिदा लिएर राज्य को तलब पनि खादै विदेश को अध्यन पनि पुरा गरेर विदेश मै भुलभुलैया मा लागेर देश लाइ भुल्ने र विदेश मै पलायन हुने  ५३ जान प्रोफेसर र डाक्टर साहेप हरुको चर्चा जय स्वाभिमान  कार्यक्रममा प्रेम बानिया ले  असार ४  मा भण्डाफोर गरेका थिए र   निरन्तर फलोअप गरिरहेका छन्  तर अझै सम्म ति सम्पर्कमा आएनन  | त्यसै कार्यक्रम को फलो अप भिडिओ हेरौ  :

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More