- टाउको दुख्नु, आधा टाउको दुख्नु, केश झर्नु, केश फुल्नु, छाला चाउरिनु, अनुहारमा ओज-तेज नरहनु, शरीरमा ग्यासको समस्या देखा पर्नु, डायविटिज रोग हुनु, उच्च रक्तचाप, न्यून रक्तचाप एवं क्यान्सर आदि सबै रोगको मूल कारण नै तनाव हो।
- तनावमुक्त भए मात्र स्वस्थ हुन सक्छन्।
- तनाव कम गर्न वा हटाउन आहारको महत्वपूर्ण भूमिका हुन्छ।
If you are suffering from depression and looking for the permanent remedy than just practice this yoga. As yoga does not directly treat for the symptoms it treats system.
General yoga practice of baba ram dev to be practiced by every one every day. At least minimum half hour practice of this yoga gives you a healthy and prosperous life.
There are mainly 6 types Pranayam practiced in yoga by baba ram dev.
1. Bhastrika Pranayam : लामो सास लिदै छोड्दै फोक्सो लाइ पुरै फुलाउदै खुम्च्याउदै गरिने प्राणायाम
2.Kapal bhati pranayam : पेट को बल ले नाक बाट सास फेर्ने कपाल भाति प्राणायाम
3.Baharya pranayam : बाह्य प्राणायाम सास सबै बाहिर फ्याकेर बाहिर नै बहएको अवस्था मा सास रोकी केहीबेर अब्यास गर्ने , तेस्पछी सबै स्वास बाहिर फ्याकेर रोकी पेट हल्लाएर गरिने प्राणायाम
4. Anulom bilom pranayam : एउटा नाक ले स्वास लिदै अर्को नाक ले स्वास फेर्दै क्रमसः गरिने प्राणायाम
5. Bhramari pranayam : दुवै कान बन्द गरेर हुम्म्म्म आवाज निकाल्दै भमरा ले जस्तै भित्र भित्रै ऊऊओम् भन्दै गरिने प्राणायाम
6. Udgeeth pranayam : ओम भन्दै लामो समय सम्म गरिने प्राणायाम