भारतीय राजा विक्रमादित्यको नामले चलेको बिक्रम सम्बत् भारतले पनि माम्दैन । भारत बिश्वको भुमन्डलीकरणलाई पछ्याउदै बिश्वब्यपी अन्ग्रेजी क्यालेन्डर मान्छ सबैतिर मानिने हुदा यसलाई अङ्गीकार गर्दा ब्यबहारिक देखिन्छ तर नेपालले मान्ने सम्बत भने अचम्मको छ न आफ्नो मौलिक न ब्यबहारिक । धेरै क्रान्तिकारी आए मौलिक झन्डा , दौरा सुरुवाल फेर्ने कुरा गरे क्यालेन्डर फेर्ने कुरा गरेनन ।
यस्तो छ नेपाल सम्बतको इतिहास त्यसैले बरु यो उपयुक्त होला ?




