January 7, 2013

How to make smoothie-रस्पबेरी र पोमग्रेनेट(अनार)को स्मुथी

सामग्री : 
अनार दाना १ कप, 
रस्पबेरी दाना आधा कप, 
दही -पि|mजमा जमाएको भए राम्रो) 
१ कप, चिनी एक ठूलो चम्चा ।

विधि  :
सबै सामग्रीलाई ब्लेन्डर मेसिनमा हाली ब्लेन्ड गर्ने र मिस्ने। 
त्यसपछि सर्भिस गिलासमा राखी सर्भ गर्ने।

1 प्रतिक्रिया हरु:

How to make smoothie-रस्पबेरी र पोमग्रेनेट(अनार)को स्मुथी ~ Khabardari.com

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More