एक बेलायती mathematician Alex Balos को research survey अनुसार सबैभन्दा प्रिय नम्बर ७ अनि तिन , आठ र चार नम्बर हरु दोश्रो , तेस्रो र चौथो नम्बरमा परेका छन् ।
Showing posts with label mixmax. Show all posts
Showing posts with label mixmax. Show all posts
April 9, 2014
February 14, 2014
धनी कसरी बन्ने ? How to become rich?
भिखारी त्यो बन्ने हो जसले भिखारीको जस्तो विचार राख्छ । बारम्बार असफलताको कथा दोहोर्याउछ र सफल बन्ने आट गर्दैन । जो मानिस मनमा अविश्वास पाल्दछ । लर्खराउदै हिड्छ । उ कसरी विजेता हुनसक्छ ? याद राख्नुस्, समृद्धितर्फ आफ्नो पैतला बढाउने साहसी हरूले नै धन कुम्ल्याउने हो ।


