प्याज आलुपछि सबैभन्दा बढी खाइने तरकारीमा पर्छ । प्याजका फाइदा कम छैनन् । सास गनाउँछ भनेर युवा वर्ग यसको सेवनबाट हच्किने गरेको देखिन्छ । तर तिनले के भुल्नु हुँदैन भने, प्याज राम्रो तरकारीका साथै अति राम्रो औषधि समेत हो । प्याजमा केलिसिन र राइबो फलेबिन -भिटामिन बी) पर्याप्त मात्रामा हुन्छ ।
Showing posts with label Onion. Show all posts
Showing posts with label Onion. Show all posts


