Showing posts with label baburam. Show all posts
Showing posts with label baburam. Show all posts

July 14, 2019

युरोपेली युनियनसंग बेलायतको पारपाचुके : चुनौती बन्दै व्यापारिक स्वार्थ

 जगन कार्की - Published on Nagariknews
संयुक्त अधिराज्य बेलायत  सन् १९७३ देखिको आबद्धता रहेको युरोपेली  युनियनबाट बाहिरिने जनमत संग्रहको आदेशसंगै अघि बढेको ब्रेक्जिटको बहस बेलायत, यूरोपियन युनियन साथै विश्व बजारमा चरम उत्कर्समा पुगेको छ।
सन् १९४५ देखि १९७२ सम्म यूरोपियन युनियनका राज्यहरुको आर्थिक प्रगति हुँदै गर्दा र बेलायतले झेलेको आर्थिक संकटलाई मध्यनजर गरेर ब्यापारिक अवसर खोज्न १९७३ मा यूरोपियन युनियनको सदस्य भएको देश ४५ बर्ष पछि यूरोपियन देशहरुको आर्थिकमन्दी,  शरणार्थी र आप्रवासीहरुको भुमरीले आजित भएर बाहिरिने निर्णयमा पुगेको देखिन्छ। 

May 26, 2016

बिपी र मदनको बिचार सम्मान र समन्वय गर्दै बामलोकतान्त्रिक पार्टी बन्ने नया शक्ति


अनलाइन खबरका बरिस्ट पत्रकार अरुण बरालले बाबुराम भट्टराइसंग लिनुभएको अन्तरबार्ता विचारोत्तेजक रहेकोले अनलाइन खबरबाट जस्ताको तस्तै साभार गरि  राखिएको छ  >>
नयाँ शक्तिका अभियन्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रचण्ड, मोहन वैद्य र विप्लव लगायतका माओवादी नेताहरुले ‘संशोधनवादी’ एवं ‘नवसंशोधनवादी’ नेता मान्छन् ।
तर, डा. भट्टराईले विहीबार अनलाइनखबरसँग विशेष कुराकानी गर्दै भने- ‘संशोधन गर्नु त राम्रो कुरा हो नि । विज्ञानको दृष्टिले हेर्ने हो भने यो गाली होइन, यो त आदर गर्ने शब्द हुनुपर्थ्यो ।’

November 25, 2015

नयाँ शक्ति अभियानको संरचना नाम र जिम्मेवारी सहित- मुलुकको संकटमा सरकार र दलहरुजिम्मेवार


डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति अभियानको सांगठनिक संरचना निर्माण गरिएको छ । राजधानीमा दुई दिनसम्म चलेको सम्मेलनले डा. भट्टराईको संयोजकत्वमा नयाँ शक्तिको सांगठनिक संरचना निर्माण गरेको हो । अभियानका तर्फबाट मंगलबार आयोजित पत्रकार सम्मेलनमा अभियन्ता देवेन्द्र पौडेलले सोमबार सम्पन्न भेलाले भट्टराईलाई संयोजक बनाएको जानकारी दिए

November 11, 2015

वीपीपछि देशको चिन्ता लिने र भिजन भएको नेता बाबुराम -बाँकि अधिकाम्स सत्ता केन्द्रित



बास्तवमा अहिलेसम्मको परिस्थिति र घटनाक्रम हेर्दा सबै पदोलुप , सत्ता र शक्तिको लागि जे सुकै गर्ने नेता देखिए तर बाबुराम भट्टराई आफ्नै पार्टीलाइ नाफुटाइ एक्लिएर नया शक्तिको  निर्माणमा लागेका छन् । प्रधानमन्त्री बन्दा आफ्नै पार्टी देखि सबैतिरबाट घेराबन्दि खेपेर शान्ति प्रक्रिया टुंगयाए भने उनको जोडदार माग संबिधान सभाको चुनाव र संबिधान बनेको छ । एक व्यक्ति जसप्रति धेरै आस गरियो जुनकुरा बहुमतपनि नभएको सरकार हाँकेर पुरा गर्नु भट्टराइलाई सम्भव थिएन। चरम असहयोग गरि उनको सरकार गिराएर र पहिलो संबिधानसभा भंग गराइयो  र सम्पुर्ण दोस उनलाईदिने कोसिस भए तर समयले बिस्तारै प्रमणित गरिदियो उनि अन्तिन्सम्म संबिधान बनाउन चान्थे । बाबुराम भट्टराईको कर्यकालमा अर्थ सचिब भएर काम गर्नु भएका  सदाचारी राष्ट्र भक्त  भनिएर चिनिनु भएका रामेश्वर खनालले गर्नुभएको टिप्पणी अनलाइन खबरबाट लिइएको छ ।

November 10, 2015

सुरु भयो बाबुरामको नयाँ शक्ति गठन

नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई सघाउन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा नयाँ शक्ति गठन भएको छ ।

November 3, 2015

परिवर्तनका नायक प्रचण्ड परिबर्तन बिरोधि ओलीका कार्यकर्ता बनेपछि प्रचन्डलाई नेतामानेर बस्नुको औचित्य सकियो




पार्टी परित्याग गरी नयाँ शक्तिको बहसमा लागेका बाबुरामका लागि आज ४५ जना केन्द्रीय नेताले माओवादी छाडेका छन् पार्टीमा बाबुराम पक्ष भनेर चिनिने देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ४५ नेताले प्रचण्डलाई छाडेका हुन् ।

September 26, 2015

भट्टराइको राजिनामा पछि नया शक्तिका अभियन्ताहरु जुर्मुराए,पुराना शक्ति खाइपाईआकोगुम्ने डरले आत्तिए



बाबुराम भट्टराइको माओबादी परित्यागसंगै कुनै पार्टीमा नलागेका, राजनीतिबाट टाढा बसेका देखि पुराना शक्तिबाट आजित भएकाहरु, बिशेष गरि युवाहरु जुर्मुराए । 
जसरि बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा उनलाई सर्बत्रबाट  देवत्वकरण गरियो ,उनिबाट धेरै आस गरियो, कोलिसन सरकार चलाउनुपर्ने र परम्परावादी राज्य संरचना , कर्मचारितन्त्र तिनको राजनीतिक पहुचका अगाडी भट्टराइ मन भएरपनि निरिह देखिए वा आन्तरिक कुण्ठाले परिबर्तनको मुद्दा नै  बिर्सिए भविस्यले बताउला  तर उनकै पार्टीपंग्तीका देखि विभिन्न चालबाज , सडयन्त्र गरेर विफल बनाउन पुराना शक्तिका एक तप्कानै लागिपरेको सर्बबिधित नै छ  । 

September 25, 2015

बबुरामले मधेस आन्दोलनको समर्थन गरे मधेस जान बाताबरण बनाउदै -बिज्ञप्ति सहित

भारतको सबैभन्दा नजिकको भनेर चर्चा गरिने भट्टराईलाइ संबिधानमा सहि गरेर बिरोध गरेको दोहोरो चरित्र निभाएको आरोप बाबजुद बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उनले तरार्इ-मधेसको आन्दोलन एमाओवादीका मुद्दा र संविधानसभामा दर्ज गरेको भिन्न मतसँग मिलेकाले उनीहरुको आन्दोलनमा पनि समर्थन र ऐक्यवद्धता गरेको घोषणा गरेका छन् ।
हाम्रो पार्टीले उठाएका मुद्दा आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकाले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु', उनले भनेका छन् ।

September 28, 2012

दिशानिर्देशमा बाबुराम भट्टाराइ 28 September

कान्तिपुर टिभी को दिशानिर्देश कार्यक्रम मा बिजयकुमार का साथ् बाबुराम भट्टराई 

August 29, 2012

देशवाशीका नाममा सम्बोधन पाठ कि आफु बाहेक सबैको आलोचना, गुनासो र उपदेश पाठ ?

देशबासीको नाममा सम्बोधन पाठ हो कि गुनासा र उपदेश पाठ हो बुज्न गारो लाग्ने आजको बाबुरामको भट्टराईको टिलिभिजनआ आको भिडिओ सुनौ | 
यहाँ भएन, त्याहा भएन, काम गर्न दियिनन , आफु परिबर्तन कामि अरु अबै पुरातन नानाथरी सधै भनिराख्ने चण्डीपाठ पढ्दै  फेरी आज देखाए बाबुरामले टिभीमा अनुहार |  आफ्नो  कार्यकाल  सफल रहेको;   ठूलो उपलब्धि हासिल गरेको दाबिगर्दै  सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्री भट्टराईले  ५ हजारभन्दा बढी शब्दको उनको भाषणमा विपक्षी दलदेखि लिएर न्यायपालिकासम्मलाई गुनासो भरिएको पाठ पढेर सुनाए अनि बेला बेला अर्ति दिन पनि भ्याए | 

July 31, 2012

दिलभुसण पाठकजीले टफटल्क कार्यक्रममा गर्नुभएको बाबुराम भट्टराईलाइ ज्वरो फुटाउने प्रस्नको उत्तर कस्तो लग्यो हेर्नुस अनि कमेन्ट गर्नुस

नेताका एकै किसिमका उत्तर, आस्वासनले वाक्क भएका जनताका सहि   आवाज र प्रस्नलाइ दिलभुसण  पाठकजीले टफटल्क कार्यक्रममा गर्नुभएको प्रस्न र प्रधानमन्त्रि पदमा आस्वसिन बाबुराम भट्टराईको  जवाफ हेर्नुहोस अनि कमेन्ट गर्न नभुल्नुहोला 

May 28, 2012

उदेस्य पुरानागारी संबिधान सभाको अन्त्य , प्रधानमन्त्रीले संबिधान सभाको अन्त्यसंगै दिएको सम्बोधनको अडियो

आखिर जेस्ठ १४ आयो अनि नेता हरुले  बिगत ४ बर्ष हरु मा गरेको प्रतिबद्दता , घोसना पत्र , सम्झौता , बार्ता , सहमति सबै केवल सत्ता र स्वार्थ का लागि नाटक गरिएको रहेछ भन्ने जबर्जस्त प्रमाणित गर्दै आज को अन्तिम दिन सभासद हरु आफैले आफैलाई भेडा बाख्रा बनाइएको गुनासो र प्रदर्सन गरेको हस्स्यस्पद द्रिस्य हेर्दै तेत्रो विधिवत रुपमा  स्थापित  संबिधानसभामा एउटा औपचारिक सम्बोधन तथा बैठक सम्म नगरी , जनता समक्च्य आफ्ना कमजोरीको छेमा याचना पनि नगरी नाटकीय ढंगमा राज्य कोषको ९ करोड  हावामा उडाएर ४ बर्षको अमुल्य उर्जावान समयलाइ इतिहासको कालो समय बनाएर संबिधान सभालाइ थारो रुपमै मर्नदिने काम भयो | 

April 12, 2012

देशबासीको नाममा प्रधानमन्त्रीले आज गरेको सम्बोधनको पुरा पाठ र भिडिओ

प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान निर्माण, शान्ति प्रक्रिया र जनजीविकाका विषयमा देशवासीका नाममा सम्बोधन गरेका छन्।   
सम्बोधन भिडिओ तेस्पछी सम्बोधनको पुरा पाठ :

January 30, 2012

जनतासंग प्रधानमन्त्री

कार्यक्रम जनतासग प्रधानमन्त्री को पछिलो  प्रसारण 


October 3, 2011

सत्तामा गयेछी अरु जनतासग भाग्थिये, बाबुरामले गरे रेडियो मार्फत कुराकानी

Interview of Dr  Baburam Bhattarai with people through national radio radio. See the videos below to listen all the conversation with citizens. 
सत्तामा गयेछी  अरु  प्रधानमन्त्री भाग्चन जनतासग तर बाबुराम ले गरे रेडियो मार्फत प्रतक्च्य सम्बाद |
सम्भव तह नेपाल को इतिहास मा प्रधानमन्त्री ले रेडियो मार्फत सार्बजनिक रुपमा जनता का समस्या सुनेको यो पहिलो पटक हुनुपर्छ |   जनता का समस्या लाइ सुनेर  जनताका समस्या लाइ सम्बोधन गर्ने  बाबुराम का प्रयास सराहनीय छन्  | राम्रो काम को प्रसंसा गर्न किन हिच्किचाउने  यस अघि का प्रधानमन्त्री र मन्त्रि भनौदा लाइ मुख लाज ले छोप्न सारै गारो भो ति  आरिस र डाहा ले बिस बमन गर्दै बिरोध का लागि बिरोध गर्दै  हिड्याछन् , कुरी कुरी भातमारा भन्ने कि जनमारा भन्ने सत्ता र शक्ति मा पुगेर केहिनागारी आफ्नो स्वार्थ सिद्ध गरेर भाग्ने नेता  हो  अब त चेत खुल्नु पर्यो नि ? नत्र समयले  नराम्रो सग  फोहोर को डङ्गुर मा मिल्काउने छ |
साना साना काम ले पनि जनता मा उत्साह र उमङ्ग जगाउन  सकिन्छ  र तेस्त कुरा ले जनता लाई ठुलो असर गरेको हुदो रहेछ भन्ने महसुस पक्कै पनि अब का नेता ले बुझुन | हामीलाई ठुला ठुला कुरा हैन  हाम्रा दैनिक जीवन मा आइपर्ने समस्या नै ठुला भएका छन्  तिनलाई समाधान को पहल गरिदिने व्यक्ति नै ठुलो हुनेछ | 
सम्भव तह यो बाबुराम को जनतासाग को सम्बाद ले नेताहरु मा त्यो चेतना जगाउ ना मद्दत गर्नेछ | 
सस्तो लोकप्रियता को लागि मात्र यी कदम को प्रयोग नहोस  जनताका  आवाज र निर्देसन  हरुलाइ कार्वान्यन गरियोस  यहि छ सबै नेपाली को कामना |
के भने त जनता का प्रश्न मा बाबुराम ले ? सुनौ  सम्बाद सुनौ तिन भाग मा छुट्टा छुट्टै भिडिओ मा :
Part- 1

Part-2

Part-3

तपाइँ  को पनि प्रधानमन्त्री सग जिज्ञासा भए प्रत्येक महिना को १५ गते यस्तै कार्यक्रम हुने बताइएको छ |
प्रधानमन्त्री लाइ प्रस्न गर्न को लागि रेडियो नेपाल को फोन नम्बर :  ०१–४२११७२१ र ०१–४२११७३६  मा कार्यक्रम भएको मिति र समय मा फोन गर्नु  पर्ने छ | 
साथै इमेल बाट प्रस्न गर्न pm.radionepal@gmail.com  मा इमेल गरेर प्रस्न गरे कार्यक्रम भएको दिन सो प्रस्न को जवाफ प्रधानमन्त्री ले दिने कुरा जानकारी गराइएको छ | 
रेडियो नेपाल अनलाइन प्रतक्च्य  सुन्न यहाँ क्लिक गर्नुहोस 



Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More