Showing posts with label Religious. Show all posts
Showing posts with label Religious. Show all posts

March 8, 2018

नयाँ पिढीलाइ गाँजा, भांग खान सिकाउने, उक्साउने गाँजाको उत्सव बन्दै गरेको शिव रात्री


हामी केटाकेटी हुँदा धेरै महत्व हुदैन थियो शिव रात्रिको त्यसै पनि तराइमा शिव रात्रि भन्ने घरमा आमबुवाहरुले पुजाआजागर्ने तेसै सकिने गरेको याद छ । बिद्यालय पढ्ने उमेर र एसएलसी सम्म पनि मलाई  शिव रात्रिले छोएन कारण सुर्ती, चुरोट, रक्सि नखाने भएर होला ।  मोरंग हाम्रो गाउँघरतिर काठमाडौँमा जस्तो धुम धडाका शिवरात्रि मनाउने चलन छैन ।आजकाल गोपेश्वर शिव मन्दिर  बनेदेखि चहल पहल बढेको छ |
  जव  स्नातक पढ्न काठमाडौँ खाल्डो छिरियो अनि थाहा पाइयो शिव रात्रिको महिमा । गाँठे केटाकेटी बाटोमा डोरीले छेकेर आगो ताप्ने खर्च उठाउने ,रातभरि धुनी तापेर बस्ने देखि अघिलो दिन बेलुकी देखिने पशुपति घुम्न जाने खानेले गाँजा खाने, अनि जाँड रक्सि पार्टी दह्रो चल्छ । सायद सुनसान दशैं तिहार भन्दा बढी रमाइलो शिव रात्रीमा हुने गर्छ ।

January 25, 2013

Listen swasthani brata katha online-shree swosthani

According to hindu rituals the holy month of Magh(during january-february) is considered to be the month of Shree swasthani brata. Swosthani katha is mainly observed by the women community with fast and wish to be fulfilled in nepal. It is believed that any wish during the swosthani will be fulfilled if performed with pure heart and proper way. The brata is generally observed reciting and listening the swosthani katha book every evening or morning. All the episodes of and the mantra of swosthani brata katha can be listened here online in khabardari.com.


स्वस्थानी ब्रत कथा पुष्पाञ्जली (कथा भन्नु अघी)

November 5, 2012

Confusion about Buddha who was born in nepal-बुद्धबारे भ्रम

By गोपाल विरही

भारतले लुम्बिनी उतै रहेको प्रमाणित गर्‍यो भने नेपाल शिरविनाको मुर्कट्टो हुनेछ

बुद्ध भारतमा जन्मिएको दाबी र नेपालले नक्कलमात्रै गर्न खोजे पनि असफल भएको आरोपसहित नेपालको जस्तै ‘भग्नावशेष’ बनाउन करोडौँका प्रोजेक्ट तयार गरी रातदिन ट्रयाक्टर र मजदुर खटाएर गौतमबुद्धको मावली देवदह, जन्मस्थल लुम्बिनी र दरबार तिलौराकोट प्याकेजमै भारतमा बनाइँदै छ (हेर्नुहोस्, नयाँ पत्रिका, ४ चैत २०६६) । भारतीय चलचित्र ‘चाँदनी चोक टु चाइना’ मा बुद्धको जन्म भारतमा भएको भनिएको छ । नेपालको सेन्सरबोर्डले उक्त वाक्य काटेर चलचित्र प्रदर्शनको अनुमति दिएको थियो, तर विद्यार्थी र सञ्चारमाध्यमले विरोध गरेपछि सरकार निषेध गर्न बाध्य भयो ।

October 1, 2012

The reason we celebrate shivaratri in Nepal.

Some historical facts of Nepal in nepali about why do we celebrate Shivaratri.
How are we celebrating Shivaratri, a historical description in nepali.

ओमप्रसाद पौडेल

नेपाल प्राचीनकालदेखि नै शैवधर्मको केन्द्र मानिन्छ । त्यसो त ईशापूर्व चार हजार वर्ष अगाडि नै प्राचीन सिन्धुघााटी सभ्यतामा शिवलिंग आकृतिले स्थान पाउनु र त्यसपछि विभिन्न विकसित शिवलिंगहरूको प्रादुर्भाव यसको प्रमाण मानिन्छ । हिन्दुधर्मको वेदमा वर्णन गरिएको रुद्ररूपी शिवको उपासनाबाट नै पूर्वीय सभ्यतामा शैवमतले आफ्नो स्थान बनाउन सम्भव भएको थियो । यसै क्रममा शैवमतभित्र मुण्ड शृङ्खलिक, वश पाशुपत, दान पाशुपत, लकुलिश, सोम सिद्धान्ती पाशुपत जस्ता शैव सम्प्रदायहरूको विकास नभई एउटै शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकारेको पाइन्छ ।

April 9, 2011

Mahabharat videos watch online

Thumbnail
The mahabharat is Worlds longest epic and the the most sacred book of hindus based on mythology. Watch online nepali mahabharat is not available so you can see hindi with english sub titles.
We will try to keep nepali version mahabharat videos as soon as we find it. The videos of ramayan are kept in play list so whwen you play the first one all the other parts will be displayed autometically.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More