November 5, 2012

एप्पल, स्पिनाच र मिन्ट जुस कसरि बनाउने ?

सामग्री 
हरियो स्याउ -टुक्रा पारेको) २ पिस, 
पालुंगो १ मुठा, 
मिन्ट बाबरी आधा कप,
मौसम -बोक्रा र बियाँ निकालेको) 
१ पिस, चिनी १ चम्चा ।

विधि  
सबै सामग्रीलाई ब्लेन्डर मेसिनमा पिस्ने र गिलासमा खन्याएर सर्भ गर्ने।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More