जतातै तीजको रहर आको छ महिला हरुको महान चाडमा पुरुष हरुको पनि सहभागिता बढ्न थालेको छ समाबेसी र भड्काउ बेसी,सामाजिक सद्भाव कम देखिएको छ |
तीजको नाममा बिकृति विसंगतिले जरो गाड्दै गएको छ |
तीज आउनु भन्दा एक महिना अघि देखि हुने खाने महिला हरुलाई तीज लागेको छ तर हुदा खाने, गरिब अनि गाउघरमा खेतबारी गर्ने महिला हरुलाई एक छाक गतिलो गरि खान पनि हम्मे हम्मे छ |



