सामाजिक सञ्जाल ट्वीटरमा अब ग्रुप च्याट गर्न मिल्ने भएको छ । ट्वीटरले मंगलबार ग्रुप च्याट गर्न मिल्ने नयाँ सुविधा सुरु गरेको हो । यस्तै आफ्नो ३० सेकेन्ड सम्मको भिडियो सेयर तथा सम्पादन गर्न सक्ने सुविधान पनि सुरु गरेको छ ।
Showing posts with label twitter. Show all posts
Showing posts with label twitter. Show all posts


