Showing posts with label Chaupadi. Show all posts
Showing posts with label Chaupadi. Show all posts

February 25, 2013

Chaupadi custom in Nepal-महिला छुने र नछुने हुने लाजमर्दो प्रथा नेपालका घरघरमा

महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा छुई अथवा छाउपडी हो। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ।

छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक-पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्।  Click in  continue for video and more details>>

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More