Showing posts with label Lumbini. Show all posts
Showing posts with label Lumbini. Show all posts

March 28, 2016

भारतले नक्कली लुम्बिनी बनाउदै गर्दा चीनले बनाइदिने भो नेपालमा बिश्वको ठुलो बुद्धमुर्ति

विभिन्न संचार मध्यममा आएका कुरा भारतले बुद्ध भारतमा जन्मेको प्रमाणित गर्न लुम्बिनी नै नक्कली खडा गरेको भन्ने छ watch video about this http://youtu.be/OKse_8f-jXw  यस बाबाजुध नया खबर यस्तो छ चीनका निजी क्षेत्रका कम्पनीले नेपालको झापा दमकमा नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्तिसहितको अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने इच्छा व्यक्त गरेका छन् ।

April 5, 2012

नेपाली नोटमा बुद्ध नेपालमा जन्मिएका लेखिने

अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राखिने 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने अर्थमन्त्रालयको प्रस्ताव पारित | 
गर्भनरको हस्ताक्षरको ठिक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिने भएछ |

February 2, 2012

सक्कली देश ले बनायो नक्कली लुम्बिनी-India is making duplicate birthplace of Buddha but Buddha was born in nepal not in india

नक्कली लुम्बिनी बनाएर भ्रम फैलाउन भारत सरकार लागेको छ र भ्रम फैलौदाउदै छ फेरी बुद्ध भारत मा जन्मिएका भनेर | 
गत साता एउटा समाचार ले निकै उत्साहित बनाएको थियो त्यो थियो दक्षिण कोरियाली सरकारले आफ्नो शैक्षिक पाठ्यपुस्तकमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रमलाई २०१३ बाट सच्याउन लागेको ,कोरियाको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे उल्लेख गरिएको ती मध्ये एउटा पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल भारत भनि उल्लेख रहेको र अर्को पाठ्यपुस्तकमा बुद्धको जन्म देखाइएको नक्सामा भारत देखाइएको रहे छ |

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More