सुरुमा यिनले परिवार को गरिबी हटाउन बम्बे को फुल पसल मा महिना को ४० रुपिया को जागिर खायेचन , १९ ६२ को भारत र चीन को युद्द ताका सरकार ले सेना मा भर्ति हुन नागरिक लाइ अपिल गरेपछि अन्ना सेना मा भर्ति भयेचन यिनले पाकिस्तान सग को युद्द लड्दा बमबारी मा धेरै साथी गुमाएर बचेका सिपाही रहेछन |
१३ बर्ष सेनामा जागिर खाएर अवकास लिएर आफ्नो गाउ नफर्की आहम्द्नगर जिल्ला को रलेगाऊ सिद्दी भन्ने गाउ बसेर यिनी सामाजिक काम मा लाग्न थालेचन | यो गाउ लाइ यिनले आदर्स गाउ नै बनाएका छन्


