Showing posts with label made in nepal. Show all posts
Showing posts with label made in nepal. Show all posts

May 6, 2014

Nepali flag and nepali anthem in the space-नेपालको राष्ट्रिय गान,राष्ट्रिय झण्डा अन्तरिक्षमा

पृथ्वीबाट ७० हजार फिटमाथि वैशाख १७ गते बुधबारको दिन  अन्तरिक्षमा नेपालको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी…’ बज्यो। नेपालको राष्ट्रिय झण्डा चन्द्रसूर्य त्योभन्दा माथि ८० हजार फिटसम्म पुग्यो।

बानेश्वर घर भएका २१ वर्षीय क्षितिजराज लोहनीको प्रयासले यो संभव भएको हो।

हेलियम बेलुनमा राखेर उडाइएको थियो झण्डा र राष्ट्रिय गान बजाउने स्पिकर। बेलुनमा राखिएका क्यामेराहरुले भिडियो र फोटोहरु खिचेका छन्।

September 17, 2012

नेपालमा के-के समान बन्दो रहेछ त ? ल हेरम made in Nepal मेलामा प्रदर्शनमा आएका समानहरु

नेपाल मा सियो पनि बन्दैन भन्ने रुढिबादी भनाइलाइ चिर्दै नेपाली युवा उद्यमी  मंचले आफ्नो भनेको आफ्नै हो मेरो पौरख मेरो गौरव भन्ने स्वाभिमानी नाराहरुका साथ्  भदौ २१ देखि २४ गते सम्म  काठमाडौँ , भृकुटी मण्डपमा योजना गरेको नेपालमा बनेका समानको प्रदर्सनी मेलामा राखिएका समान हरुको भिडिओ चित्र प्रेम बानियाको प्रस्तुति जय स्वाभिमान कार्यक्रममा हेरौ | 

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More