Showing posts with label charity. Show all posts
Showing posts with label charity. Show all posts
July 6, 2014
May 9, 2014
शोकलाइ शक्तिमा बदल्दै समाज सेवा- दुईवटा भयङ्ंकर दुर्घटनाले समाजसेवी बन्न पुगे
एक समाजसेवीको जो वास्तबमै दुईवटा भयङ्ंकर दुर्घटनाले समाजसेवी बन्न पुगे । एउटा सानो र सुखि परिवारमा परेको त्यो बज्रपातपछि उनकै शब्दमा उनीसंग दुई वटा विकल्प थिए । सके परिवारको शोक विसाउने नसके परिवारनै सखाप पार्ने । उनले त्यस पिडाका बीच आफु र आफ्नी श्रीमति सहित सुनकोशीमा आत्महत्या गर्ने सम्म पनि सोँचे ।


