August 29, 2012

देशवाशीका नाममा सम्बोधन पाठ कि आफु बाहेक सबैको आलोचना, गुनासो र उपदेश पाठ ?

देशबासीको नाममा सम्बोधन पाठ हो कि गुनासा र उपदेश पाठ हो बुज्न गारो लाग्ने आजको बाबुरामको भट्टराईको टिलिभिजनआ आको भिडिओ सुनौ | 
यहाँ भएन, त्याहा भएन, काम गर्न दियिनन , आफु परिबर्तन कामि अरु अबै पुरातन नानाथरी सधै भनिराख्ने चण्डीपाठ पढ्दै  फेरी आज देखाए बाबुरामले टिभीमा अनुहार |  आफ्नो  कार्यकाल  सफल रहेको;   ठूलो उपलब्धि हासिल गरेको दाबिगर्दै  सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्री भट्टराईले  ५ हजारभन्दा बढी शब्दको उनको भाषणमा विपक्षी दलदेखि लिएर न्यायपालिकासम्मलाई गुनासो भरिएको पाठ पढेर सुनाए अनि बेला बेला अर्ति दिन पनि भ्याए | 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More