पार्टी परित्याग गरी नयाँ शक्तिको बहसमा लागेका बाबुरामका लागि आज ४५ जना केन्द्रीय नेताले माओवादी छाडेका छन् पार्टीमा बाबुराम पक्ष भनेर चिनिने देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ४५ नेताले प्रचण्डलाई छाडेका हुन् ।
प्रचण्डको घोर राजाबादी , हिन्दुबादीदेखि घोर सिद्धान्तहीन अवसरबादी शक्तिहरुसंग साठगाँठ गर्नु या त हेग वा अख्तियारको डर या त पलायनबादी यात्राको रुपमा अर्थ्याउदै छाड्ने मध्यका एक केंद्रिय नेता गौरवसाली पार्टी र परिवर्तनका नायक हाम्रा प्रचण्ड घोर परिबर्तन बिरोधि केपी ओलीका कार्यकर्ता बनेपछि अब एमाओबादीमा प्रचन्डलाई नेतामानेर बस्नुको औचित्य सकिएको बताउछन् ।
दर्जनौ नेताले साथ छोडेपछि अब प्रचण्ड एक्लिएका छन् । संसारमा नयाँ वस्तुमा सबैको आकर्षण हुन्छ भनेजस्तै बाबुरामको नयाँ शक्तिमा पनि धेरैको आकर्षण छ ।
जसले प्रचण्डलाई घाटा पुग्ने निश्चित छ । अझै धेरै नेता एमाओवादी छाड्न सक्ने राजनीतिक विश्लेषकहरू अनुमान छ ।

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.