October 3, 2011

सत्तामा गयेछी अरु जनतासग भाग्थिये, बाबुरामले गरे रेडियो मार्फत कुराकानी

Interview of Dr  Baburam Bhattarai with people through national radio radio. See the videos below to listen all the conversation with citizens. 
सत्तामा गयेछी  अरु  प्रधानमन्त्री भाग्चन जनतासग तर बाबुराम ले गरे रेडियो मार्फत प्रतक्च्य सम्बाद |
सम्भव तह नेपाल को इतिहास मा प्रधानमन्त्री ले रेडियो मार्फत सार्बजनिक रुपमा जनता का समस्या सुनेको यो पहिलो पटक हुनुपर्छ |   जनता का समस्या लाइ सुनेर  जनताका समस्या लाइ सम्बोधन गर्ने  बाबुराम का प्रयास सराहनीय छन्  | राम्रो काम को प्रसंसा गर्न किन हिच्किचाउने  यस अघि का प्रधानमन्त्री र मन्त्रि भनौदा लाइ मुख लाज ले छोप्न सारै गारो भो ति  आरिस र डाहा ले बिस बमन गर्दै बिरोध का लागि बिरोध गर्दै  हिड्याछन् , कुरी कुरी भातमारा भन्ने कि जनमारा भन्ने सत्ता र शक्ति मा पुगेर केहिनागारी आफ्नो स्वार्थ सिद्ध गरेर भाग्ने नेता  हो  अब त चेत खुल्नु पर्यो नि ? नत्र समयले  नराम्रो सग  फोहोर को डङ्गुर मा मिल्काउने छ |
साना साना काम ले पनि जनता मा उत्साह र उमङ्ग जगाउन  सकिन्छ  र तेस्त कुरा ले जनता लाई ठुलो असर गरेको हुदो रहेछ भन्ने महसुस पक्कै पनि अब का नेता ले बुझुन | हामीलाई ठुला ठुला कुरा हैन  हाम्रा दैनिक जीवन मा आइपर्ने समस्या नै ठुला भएका छन्  तिनलाई समाधान को पहल गरिदिने व्यक्ति नै ठुलो हुनेछ | 
सम्भव तह यो बाबुराम को जनतासाग को सम्बाद ले नेताहरु मा त्यो चेतना जगाउ ना मद्दत गर्नेछ | 
सस्तो लोकप्रियता को लागि मात्र यी कदम को प्रयोग नहोस  जनताका  आवाज र निर्देसन  हरुलाइ कार्वान्यन गरियोस  यहि छ सबै नेपाली को कामना |
के भने त जनता का प्रश्न मा बाबुराम ले ? सुनौ  सम्बाद सुनौ तिन भाग मा छुट्टा छुट्टै भिडिओ मा :
Part- 1

Part-2

Part-3

तपाइँ  को पनि प्रधानमन्त्री सग जिज्ञासा भए प्रत्येक महिना को १५ गते यस्तै कार्यक्रम हुने बताइएको छ |
प्रधानमन्त्री लाइ प्रस्न गर्न को लागि रेडियो नेपाल को फोन नम्बर  ०१–४२११७२१ र ०१–४२११७३६  मा कार्यक्रम भएको मिति र समय मा फोन गर्नु  पर्ने छ | 
साथै इमेल बाट प्रस्न गर्न pm.radionepal@gmail.com  मा इमेल गरेर प्रस्न गरे कार्यक्रम भएको दिन सो प्रस्न को जवाफ प्रधानमन्त्री ले दिने कुरा जानकारी गराइएको छ | 
रेडियो नेपाल अनलाइन प्रतक्च्य  सुन्न यहाँ क्लिक गर्नुहोस 



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More