सत्तामा गयेछी अरु प्रधानमन्त्री भाग्चन जनतासग तर बाबुराम ले गरे रेडियो मार्फत प्रतक्च्य सम्बाद |
सम्भव तह नेपाल को इतिहास मा प्रधानमन्त्री ले रेडियो मार्फत सार्बजनिक रुपमा जनता का समस्या सुनेको यो पहिलो पटक हुनुपर्छ | जनता का समस्या लाइ सुनेर जनताका समस्या लाइ सम्बोधन गर्ने बाबुराम का प्रयास सराहनीय छन् | राम्रो काम को प्रसंसा गर्न किन हिच्किचाउने यस अघि का प्रधानमन्त्री र मन्त्रि भनौदा लाइ मुख लाज ले छोप्न सारै गारो भो ति आरिस र डाहा ले बिस बमन गर्दै बिरोध का लागि बिरोध गर्दै हिड्याछन् , कुरी कुरी भातमारा भन्ने कि जनमारा भन्ने सत्ता र शक्ति मा पुगेर केहिनागारी आफ्नो स्वार्थ सिद्ध गरेर भाग्ने नेता हो अब त चेत खुल्नु पर्यो नि ? नत्र समयले नराम्रो सग फोहोर को डङ्गुर मा मिल्काउने छ |
साना साना काम ले पनि जनता मा उत्साह र उमङ्ग जगाउन सकिन्छ र तेस्त कुरा ले जनता लाई ठुलो असर गरेको हुदो रहेछ भन्ने महसुस पक्कै पनि अब का नेता ले बुझुन | हामीलाई ठुला ठुला कुरा हैन हाम्रा दैनिक जीवन मा आइपर्ने समस्या नै ठुला भएका छन् तिनलाई समाधान को पहल गरिदिने व्यक्ति नै ठुलो हुनेछ |
सम्भव तह यो बाबुराम को जनतासाग को सम्बाद ले नेताहरु मा त्यो चेतना जगाउ ना मद्दत गर्नेछ |
सस्तो लोकप्रियता को लागि मात्र यी कदम को प्रयोग नहोस जनताका आवाज र निर्देसन हरुलाइ कार्वान्यन गरियोस यहि छ सबै नेपाली को कामना |
के भने त जनता का प्रश्न मा बाबुराम ले ? सुनौ सम्बाद सुनौ तिन भाग मा छुट्टा छुट्टै भिडिओ मा :
Part- 1
Part-2
Part-3
तपाइँ को पनि प्रधानमन्त्री सग जिज्ञासा भए प्रत्येक महिना को १५ गते यस्तै कार्यक्रम हुने बताइएको छ |
प्रधानमन्त्री लाइ प्रस्न गर्न को लागि रेडियो नेपाल को फोन नम्बर : ०१–४२११७२१ र ०१–४२११७३६ मा कार्यक्रम भएको मिति र समय मा फोन गर्नु पर्ने छ |
साथै इमेल बाट प्रस्न गर्न pm.radionepal@gmail.com मा इमेल गरेर प्रस्न गरे कार्यक्रम भएको दिन सो प्रस्न को जवाफ प्रधानमन्त्री ले दिने कुरा जानकारी गराइएको छ |
रेडियो नेपाल अनलाइन प्रतक्च्य सुन्न यहाँ क्लिक गर्नुहोस
रेडियो नेपाल अनलाइन प्रतक्च्य सुन्न यहाँ क्लिक गर्नुहोस
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.