February 25, 2013

Press release from supreme court-नेतृत्व लिन प्रधान न्यायाधीश तयार




प्रधान न्यायाधीशलाइ चुनावि सरकारको नेत्रित्व गर्न दलहरुले 3 पटक सम्म बिन्ति गरेपछि,

बाधा अड्काउ फ़ुकाइदिने र संबैधानिक परिबन्द मिलाइदिने बाचाबन्धन दलहरुले गरिदियेपछि मुलुकको परिस्थितिलाइ मध्यनजर गर्दै खिलालरज रेग्मीले आज सर्वोच्च अदालत मार्फत विज्ञप्ति जारी गर्दै चुनावी सरकारो नेतृत्व गर्ने संकेत दिएछन् | यस्तो अफर आउदा छोड्ने कुरो आउछ र ?

Chaupadi custom in Nepal-महिला छुने र नछुने हुने लाजमर्दो प्रथा नेपालका घरघरमा

महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा छुई अथवा छाउपडी हो। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ।

छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक-पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्।  Click in  continue for video and more details>>

February 24, 2013

आन्तरिक रक्तश्राव भएपछि पारसको अवस्था थप जटिल

बैंककस्थित अस्पतालमा हृदयाघातका कारण उपचार गराइरहेका पूर्वयुवराज पारसको अवस्था अन्त्यन्तै गम्भीर बनेको डाक्टरहरुले जनाएका छन् । शाहको पेटमा रक्तश्राव भएको छ र उनको पेटको इन्डोस्कोपी गरिएको छ ।

February 20, 2013

मुलुकलाइ निकास दिन नसक्ने समस्या मात्र थोपरिरहने ? कस्तो राजनीति ?

राजनीतिक नौटंकी नै नौटंकीको प्रयोगशाला बनेको नेपालमा फेरी हेरिनासक्नु जात्रा सुरु भा छ यता प्रधान न्यायाधीश रेग्मीलाई भेट्न प्रमुख चार दलका शीर्ष नेताहरुले साँझ ६ बजे प्रधान न्यायाधीश निवास बालुवाटारमा मस्यौदाको सर्त र भाषा बारे बिच्किएका रेग्मीलाई थामथुम पर्दै आश्वस्त पार्ने प्रयास गर्ने

Heart attack to Parash Shah पारस शाहलाई हृदयघात

पूर्वयुवराज पारस शाहलाई मंगलबार बेलुका हृदयघात भएको छ। बैंककमा रहेका शाहलाई नेपाली समयअनुसार मंगलबार बेलुका आठ बजे हृदयघात भएको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था अत्यन्त गम्भीर छ।

February 14, 2013

सरस्वति माता ले हामी सबै लाई ज्ञान, बिद्या , बुद्धि ले भरिपुर्ण बन्न मद्दत गरुन!


बिद्या र बुद्धि लाई जीवन को आधार स्तम्भ ठानेर पुजा गर्ने चलन अत्यन्त उत्कृस्ट छ फोटो पुजा गरेर , लड्डु चढाउनु सांकेतिक संम्मान , स्रद्दा हो तर यथार्थ  ज्ञान  र बुद्दी को सम्मान   र सरस्वति को सहि पुजा मेहनत, परिश्रम, र इमान्दारिता साथ् अध्यन अध्यापन गर्नु र प्राप्त ज्ञान लाइ ब्यबहार मा परिबर्तित गर्दै परिवार, समाज र राष्ट्र र मानव सेवा मा समर्पण गर्नु नै सच्चा सरस्वति पुजा हुने छ|

February 12, 2013

meri bassai 12 february 2013 watch online

 
watch the latest part of comedy serial meri bassai.

February 11, 2013

bbc sajha sawaal-कहिले भोट हाल्न पाउँछन त नेपालीले?

कसको नेतृत्वमा चुनाव भन्दाभन्दै दलहरुले ८ महिनाको समय बिताए र चुनावी सरकारको नेतृत्वका लागि नयाँ नयाँ नामहरु पनि आईरहेकै ‍छन् । नेताहरुले साँच्चै चुनाव खोजेकै हुन त? कहिले भोट हाल्न पाउँछन त नेपालीले? सबैले भन्ने गरेको गतिरोध अन्त्य गर्ने एउटै विकल्प चुनावका बारेमा छलफल गर्न हामीसँग पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व स्थानीय विकास मन्त्री एवं एमाले नेता उर्मिला अर्याल र सत्तारुढ दलहरुको समुह 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' का प्रवक्ता प्रेम बहादुर सिंह हुनुहुन्छ ।

harke hawaldar 10 feb 2013

February 9, 2013

jhyai kuti jhyai comedy serial 08 february 2013

Watch latest comedy serial of ntv jhyai kuti jhyai online.
jhyaikuti jhyai part-1

February 8, 2013

प्रतिपक्षी दलहरुले आज राजधानीको खुल्लामञ्चमा सरकारका विरुद्ध गरेको विरोधसभा

सरकारविरुद्ध विपक्षी नौ दलले राजधानीको खुलामञ्चमा बृहत् विरोध सभा आयोजना गरे ।  सरकारविरुद्ध विरोध समाभा  कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमालेका अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओलीलगायत ९ दलकै नेताहरु उपस्थिति भए

February 7, 2013

Disha nirdesh with Ghanashyam bhusal-दिशा निर्देश-घनश्याम भुसाल

दिशा निर्देश कर्यक्रममा बाम बुद्धिजिवि तथा एमले नेता   घनश्याम भुसाल


February 6, 2013

Rajatpat-6 january 2013- complete filmy show


A complete nepali filmy show rajat pat of kantipur tv watch online live.

Source: Youtube video.

February 5, 2013

fire side with muma ram khanal-बाम बिस्लेसक मुमाराम खनाल संग भुसन दाहाल

Watch the latest episode of fireside a political talk show of kantipur tv nepal.





Meri bassai-5 february 2013-मेरी बास्सै

One of the popular comedy show by Sitaram kattel(Dhurmusey) and Kedar Sapkota(Magne Buda) of nepal telivision meri bassaai watch online the latest episode.
meri bassai part-1

new episode of meribasai part-2

meribassai latest part-3


Ramkrishna dhakal with his wife Neelam dhakal in love and life

Interview with Ram krishna dhakal and his wife in love and life


February 4, 2013

डिप्रेसन को सिकार हुनुभएको छ? प्रार्थना गर्नुस

आस्था र भक्ति सबैलाई काम लाग्ने विषय हो । डिप्रेसनले सिकार व्यक्तिका लागि त झन् अत्यावश्यक हुन्छ । भजनकीर्तन वा प्रार्थना डिप्रेसनले पीडित व्यक्तिको उपचारमा सहयोगी साबित हुन्छ । जर्नल अफ अफेक्टिभ डिजअर्डरमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यस्तै उल्लेख छ । त्यसमा भनिएको छ, 'डिप्रेसनले ग्रस्त व्यक्तिले अरू उपचारसँगै पूजापाठ पनि गर्ने गरे तिनीहरू छिटो निको हुन सक्छन् ।'

हार्वर्ड मेडिकल स्कुलको अनुसन्धानकर्ताहरूका अनुसार, ईश्वरमा आस्था राख्ने व्यक्ति मानसिक रूपले मात्र स्वस्थ रहँदैनन्, डिप्रेसनको उपचारको समय उनीहरूमा राम्रो परिणाम देखिनेसमेत गरेको छ ।

Jire khursani -4 Feb 2013

One of the popular comedy serial of nepal telivision jirey khursani.

Jeerey khursani part-1

jireykhorsani- part-2

part-3

Anabritta-nepali novel by prabha kaini-अनावृत्तप्रभा कैनीको उपन्यास

Nepali Novel : Anabritta, listen online
By Prabha kaini
Presenter: Ahyut Ghimire
Sruti Sambeg, Ujyalo 90 network fm.

के नक्कली छैन नेपाल मा ?-प्रसङ्ग बिश्व उपभोक्ता दिवश

यो ब्लग पहिला नै प्रकासित भैसकेको हो प्रासंगिक लागेकोले पुनः प्राकृत गरिएको छ :

दुनिया बन्द हड्ताल,चोरी , ठगि बाबजुद  रगत पसिना बगाएर कमाएर गुजारा गर्नु पर्ने देशमा, बिडम्बना :
बजारमा पोइसो नक्कली 
दैनिक उपभोग्य समान सबै नक्कली 

स्वोदेशमा बसिखाने बाताबरण धमिलियो साहुको ऋणले टुप्पी डुबायो ? के गर्ने र ?
परदेश जाने पासपोर्ट नक्कली , भिसा नक्कली 

देशको एउटइ  गुजारा अर्थतन्त्र  चलाउने आधार र पेट पाल्ने पेसा , के गर्ने ? 
किसानका मलबिउ नक्कली , हलो कोदालो नक्कली 

आङ् ढाक्न लाज छोप्न मरितरी एकसरो जोड गरौ भन्यो यहाँ 
लत्ता कपडा नक्कली 

नेपाली धर्तिमा जन्मिने हरुले त पाएपाए, अब बिदेसीलाइ पनि पोइसोको भरमा बेचिन्छ यहाँ 
नागरिकता नै नक्कली ,लाइसेन्स  नक्कली

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More