February 24, 2013

आन्तरिक रक्तश्राव भएपछि पारसको अवस्था थप जटिल

बैंककस्थित अस्पतालमा हृदयाघातका कारण उपचार गराइरहेका पूर्वयुवराज पारसको अवस्था अन्त्यन्तै गम्भीर बनेको डाक्टरहरुले जनाएका छन् । शाहको पेटमा रक्तश्राव भएको छ र उनको पेटको इन्डोस्कोपी गरिएको छ ।

शाहको उपचार भइरहेको समितिभेज अस्पतालले शनिबार बेलुका दोस्रोपटक विज्ञिप्त जारी गरेर पारसको अवस्था गम्भीर बनेको बताएको हो ।

चारजना डाक्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ-’उनको स्वास्थ्य अवस्था धेरै गम्भीर बनेको छ ।’ अस्स्पतालले शनिबार बिहान जारीगरेको पहिलो वक्तव्यमा भने उनको स्वास्थावस्था गम्भीर तर स्थिर रहेको जनाइएको थियो ।

New press release about parash health condition
बैंककमा रहेका पूर्वयुवराजलाई फेबु्रअरी १९ मा अकस्मात् हृदयाघात भएपछि समितिभेज अस्पतालमा भर्ना गरिएको हो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More