
छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक-पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्। Click in continue for video and more details>>
विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन्। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ।
लज्जास्पद कुरा त पढेलेखेका उच्च घरियानिया देखिलियेर महिला घरमा रहेका पाका महिलाहरुद्वारा नै यस कुप्रथाको ओकालत गर्नेगरिएकाले अझै सम्म यो 21औ सताब्दीका दुनियाका मान्छेले सुन्दा हास उठ्ने मुर्खतापूर्ण परम्परा नेपाल मा कायम रहेको छ ।तैपनि हिजोआज यस्प्रथा को व्यापक रुपमा बहिस्कार अनि नयपुस्ताको चेतनास्वोरूप बिस्तारै घट्दै गएपनि निर्मुल भने भएको छैन यस परम्पराको निर्मुल पहिला दिमाग र मन अनि घर घर बाट बहिस्कार नगरिए हाम्रा भाबी सन्ततीले दुख भोग्नु पर्ने थिएन ।
Video source: Khabarbhitrako khabar, Avenuse TV nepal., Uploadead in Youtube by: canadanepal.net
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.