February 11, 2013

bbc sajha sawaal-कहिले भोट हाल्न पाउँछन त नेपालीले?

कसको नेतृत्वमा चुनाव भन्दाभन्दै दलहरुले ८ महिनाको समय बिताए र चुनावी सरकारको नेतृत्वका लागि नयाँ नयाँ नामहरु पनि आईरहेकै ‍छन् । नेताहरुले साँच्चै चुनाव खोजेकै हुन त? कहिले भोट हाल्न पाउँछन त नेपालीले? सबैले भन्ने गरेको गतिरोध अन्त्य गर्ने एउटै विकल्प चुनावका बारेमा छलफल गर्न हामीसँग पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व स्थानीय विकास मन्त्री एवं एमाले नेता उर्मिला अर्याल र सत्तारुढ दलहरुको समुह 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' का प्रवक्ता प्रेम बहादुर सिंह हुनुहुन्छ ।


Video courtesy : bbc sajhasawaal.: for detail visit : www.bbcsajhasawal.com/

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More