These are the food to increase sex power tips in nepalese
पालुंगो– भिटामिन, प्रोटीन र खनिज पाइने पालुंगो सेक्स क्षमता सुधार्न उपयोगी मानिन्छ ।
कुरिलो– यसलाई उमालेर पनि खान सकिन्छ । यसले पनि शरीरमा उत्तेजना पैदा गर्छ ।
जौ– यसले पनि सेक्स पफर्मेन्स बढाउँछ । पुरुषको हर्मोन बढाउने भएकाले यसले सेक्स क्षमता बढाउँछ ।
रेडवाइन– चीजका साथै रेडवाइन एकसाथ खानाले सेक्स क्षमता बढ्छ ।
डार्क चकलेट– डार्क चकलेट सेक्सको उत्प्रेरकका रुपमा मानिन्छ । चकलेटमा भएका तत्वले लभ हार्मोनलाई बढाउछ र सेक्सको इच्छा बढाउँछ ।
See video to know more:
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.