Part-1
Part-2
Video source : News 24 TV
बिश्वोबिध्यालय को अनुदान कोटा , सेवा सुबिधामा राजनीतिक पहुच र चाप्लुसीको आधारमा अन्तरास्ट्रिय अध्यायन गरेर देश लाइ सेवा गर्छु भनेर विदेश अध्ययन मा जाने हरु ५३ जना लाइ कारबाही अगाडी बढाइएको त्रीबी का शिक्च्यादक्च्य सुर्य लाल अमात्यले जनाउनुभएको छ |
बिश्वोबिध्यालय को अनुदान कोटा , सेवा सुबिधामा राजनीतिक पहुच र चाप्लुसीको आधारमा अन्तरास्ट्रिय अध्यायन गरेर देश लाइ सेवा गर्छु भनेर विदेश अध्ययन मा जाने हरु ५३ जना लाइ कारबाही अगाडी बढाइएको त्रीबी का शिक्च्यादक्च्य सुर्य लाल अमात्यले जनाउनुभएको छ |
पलायन हुने ५३ जना त्रिभुवन बिश्वोबिद्यालय ले पालेका ज्वाई हरु मध्ये
- माविकी , बिज्ञान प्रबिधि , कानुन , ब्यबस्थापन तर्फ २९ जना
- क्रिसी तथा बन अध्यन मा १५ जना
- बिज्ञान तर्फ २ जना
- सिक्च्या शास्त्र तर्फ २ जना
- इन्जीनियारिंग तर्फ ५ जना रहेछन
यो मुलुक मा अध्यन गर्छु , राज्य लाई केहि योगदान निस्वार्थ दिन्छु भन्ने लाइ राज्य ले हेर्दैन तर बुद्दी नभएका , च्यमता नभएका हरु राजनीति , नाताबाद र भ्रस्टाचार को आड मा लुटेका छन् ज्वाई साप बनेर यो त एउटा सानो उदाहरण मात्र हो यहाँ धेरै ज्वाई हरुले लाउडा देखि डाफ़र सम्म खाएका छन् |
यी सब रजाइ र नाङ्गो नाच हामी मौन बसेर नै हो अब खोज्नु पर्छ हिसाब किताब
यी सब रजाइ र नाङ्गो नाच हामी मौन बसेर नै हो अब खोज्नु पर्छ हिसाब किताब
रकम असुल्ने मात्र भ्रस्टचारी हैन राज्य लाई धेरै कुरा गर्छु भनेर प्रतिबद्दता गर्ने , सहि छाप गर्ने , नाना थरि सपना को ब्यापार गर्ने तर काम चै नगर्ने अर्थात् काम गर्ने बेला मा भाग्ने कि अर्कालाई दोष लगाएर पन्छिने , त्रीबी मा हाजिर गरेर निजि कलेज मा गएर पढाउने प्राडा देखि , हाटा यानिकी हाजिरी गर्यो टाप दियो र सरकारी काम कैले जाला घाम भन्ने सबै भ्रस्ट हुन् बिस्तारै तिनको नाम पनि प्रकसान गर्दै जाउँ
यस्ता भगौडा डाक्टर हरुले कस्तो संस्कार सिर्जना गर्दैछन मुलुकमा ? अनि यस्ता गुरुहरु बाट के सिक्ने त बर्तमान पुस्ता ले ?
त्रीबी लाइ लुट्ने हरुका अनुहार त हेर्यौ ? राज्य मा हुर्कदो बौदिक माफिया , बौदिक नापुन्क्सकता को प्रभाव कम गर्न यी बौद्धिक भ्रस्टचारी को बिरुद्ध हामीले पनि भण्डाफोर गरौ |
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.