September 18, 2011

बौदिक भ्रस्टचारी र माफिया हरुको भण्डाफोर गर्न हामी पनि लागौ

त्रिभुवन बिश्वोबिध्यालय बाट ५ बर्से अध्यान बिदा लिएर राज्य को तलब पनि खादै विदेश को अध्यन पनि पुरा गरेर विदेश मै भुलभुलैया मा लागेर देश लाइ भुल्ने र विदेश मै पलायन हुने  ५३ जान प्रोफेसर र डाक्टर साहेप हरुको चर्चा जय स्वाभिमान  कार्यक्रममा प्रेम बानिया ले  असार ४  मा भण्डाफोर गरेका थिए    निरन्तर फलोअप गरिरहेका छन्  तर अझै सम्म ति सम्पर्कमा आएनन  | त्यसै कार्यक्रम को फलो अप भिडिओ हेरौ  :

 Part-1
 
Part-2

Video source : News 24 TV
बिश्वोबिध्यालय को अनुदान कोटा , सेवा सुबिधामा राजनीतिक पहुच  र चाप्लुसीको आधारमा  अन्तरास्ट्रिय अध्यायन गरेर  देश लाइ सेवा गर्छु भनेर   विदेश अध्ययन मा जाने हरु  ५३ जना लाइ कारबाही अगाडी बढाइएको त्रीबी का शिक्च्यादक्च्य सुर्य लाल अमात्यले  जनाउनुभएको छ  |  

पलायन हुने ५३  जना त्रिभुवन बिश्वोबिद्यालय  ले  पालेका ज्वाई हरु मध्ये  
  •  माविकी , बिज्ञान प्रबिधि , कानुन , ब्यबस्थापन तर्फ २९ जना 
  •  क्रिसी तथा बन अध्यन मा  १५ जना
  •  बिज्ञान तर्फ २ जना 
  •  सिक्च्या शास्त्र तर्फ २ जना 
  •  इन्जीनियारिंग तर्फ ५ जना   रहेछन 
यो मुलुक मा अध्यन गर्छु , राज्य लाई केहि योगदान निस्वार्थ दिन्छु भन्ने लाइ राज्य ले हेर्दैन तर  बुद्दी नभएका , च्यमता नभएका हरु राजनीति , नाताबाद  र भ्रस्टाचार को आड मा लुटेका छन् ज्वाई साप बनेर यो त एउटा सानो उदाहरण मात्र हो यहाँ धेरै ज्वाई हरुले लाउडा देखि डाफ़र सम्म खाएका छन्  |
यी सब रजाइ र नाङ्गो नाच हामी मौन बसेर नै हो  अब खोज्नु पर्छ हिसाब किताब 

रकम असुल्ने मात्र भ्रस्टचारी हैन  राज्य लाई धेरै कुरा गर्छु भनेर प्रतिबद्दता गर्ने , सहि छाप गर्ने , नाना थरि सपना को ब्यापार गर्ने तर काम चै नगर्ने अर्थात् काम गर्ने बेला मा भाग्ने कि अर्कालाई दोष लगाएर पन्छिने ,  त्रीबी मा हाजिर गरेर निजि कलेज मा गएर पढाउने  प्राडा देखि  , हाटा यानिकी हाजिरी गर्यो टाप दियो र सरकारी काम कैले जाला घाम भन्ने सबै भ्रस्ट हुन्  बिस्तारै तिनको नाम पनि  प्रकसान गर्दै  जाउँ 
यस्ता भगौडा डाक्टर हरुले कस्तो संस्कार  सिर्जना गर्दैछन मुलुकमा ?  अनि यस्ता  गुरुहरु बाट के सिक्ने त बर्तमान पुस्ता ले ? 
त्रीबी लाइ लुट्ने हरुका अनुहार त हेर्यौ ? राज्य मा हुर्कदो बौदिक माफिया , बौदिक नापुन्क्सकता को प्रभाव कम गर्न  यी बौद्धिक भ्रस्टचारी को बिरुद्ध हामीले पनि भण्डाफोर गरौ | 


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More