May 9, 2014

शोकलाइ शक्तिमा बदल्दै समाज सेवा- दुईवटा भयङ्ंकर दुर्घटनाले समाजसेवी बन्न पुगे

एक  समाजसेवीको जो वास्तबमै दुईवटा भयङ्ंकर दुर्घटनाले समाजसेवी बन्न पुगे । एउटा सानो र सुखि परिवारमा परेको त्यो बज्रपातपछि उनकै शब्दमा उनीसंग दुई वटा विकल्प थिए । सके परिवारको शोक विसाउने नसके परिवारनै सखाप पार्ने । उनले त्यस पिडाका बीच आफु र आफ्नी श्रीमति सहित सुनकोशीमा आत्महत्या गर्ने सम्म पनि सोँचे ।
तर, त्यस शोकलाई शक्तिमा बदलेर अहिले उनी नेपालका दुर्गम गाँउका गरिबहरुलाई शिक्षा, स्वास्थ्य र जंगलका ओडारहरुमा बस्ने चेपाङहरुलाई सुरक्षीत घर जस्ता अभियान सञ्चालन गरिरहेका छन् । छोटो समयमै समाजमा छुट्टै पहिचान बनाउन सफल यो संस्था लक्ष्मी प्रतिष्ठान किन र कसरी स्थापना भयो र प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमको परिवारलाई परेको त्यो बज्रपात के थियो कार्यक्रम टफ टकमा चर्चा For help and support click in the link below to follow facebook page
website is 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More