July 6, 2014

Help for Hamro Library Network Nepal - One Village One Library in Nepal

नेपालका प्रत्येक गाउँमा एक पुस्तकालय  स्थापना गर्न सहयोग गर्ने महान उदेश्य लिएर हामीले खबरदारी संजालको पहलमा  हाम्रो लाइब्रेरी अर्थात् हाम्रो पुस्तकालय संस्था स्थापना गरेका छौ ।  

आफुले सकेको जस्तोसुकै सहयोग  गरेर, पुस्तक अर्थात शिक्च्यादान गरेर यो हाम्रो सामुहिक चेतनाको दियो बाल्ने कार्यमा सरिक हुनुहुन बिनम्र अनुरोध छ ।
  
बिद्यालयमा  भएका पुस्तकालयले बिद्यार्थीलाइ नै धन्न गारो भएको र गाउमा प्रसस्त फुर्सदका समयहरु  तास जुवा, जाडरक्सिमा बितिरहेको अवस्था छ  पुस्तकालयको स्थापनाले बिद्यालय नजाने युवा र प्रौढ हरुको  शिक्च्याको चेतना बढाउने छ,  अझ सिपमुलक, चेतना मुलक पुस्तकहरुको स्वअध्यानबाट बेरोजगारीपनि हट्ने र स्वाबलम्ब नेपालको निर्माणको एक  कोशे ढुङ्गो साबित हुने हाम्रो ठहर छ । 

देशबिदेश रहनुभएका नेपालीहरुका लागि पनि अनलाइन पुस्तकालयको माध्यमबाट नेपाली साहित्य र पढ्ने सामग्रीहरु प्रस्तुत गर्ने उदेस्य सहित  वेब साइट www.hamrolibrary.com (Under construction looking for help if you are it expert) बनाइएको छ तर होस्टिंग धान्ने पनि रकम नभएर अहिले सित्तैको गोगल होस्टिंगमा सुरुवात गरिएको छ  । 
हामीलाई  तपाइको सहयोगको खाँचो छ !  

जुनसुकै देशमा बसेरपनि यस  हाम्रो पुस्तकालय संजालको सदस्य बन्न सक्नुहुनेछ र तपाइको आफ्नो गाउमा पुस्तकालय खोल्ने सोच भए हामीलाई सम्पर्क गर्नुहोस हामी तपाइलाइ हाम्रो तर्फबाट सकेको मद्दत गर्छौ ।
for more please write us info@khabardari.com
or visit www.hamrolibrary.com
What is Hamro Library Network?
It is a charity organisation formed with the aim of  "One village one Library in Nepal".

सहयोगको  लागि तलको डोनेट बटम थिचेर   पेपाल अर्थात् जुनसुकै कार्डबाट अनलाइन ट्रान्सफर र  अन्य सहयोगको लागि हामीलाई सम्पर्क गर्नुहोस्  info@khabardari.com



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More