February 2, 2012

सक्कली देश ले बनायो नक्कली लुम्बिनी-India is making duplicate birthplace of Buddha but Buddha was born in nepal not in india

नक्कली लुम्बिनी बनाएर भ्रम फैलाउन भारत सरकार लागेको छ र भ्रम फैलौदाउदै छ फेरी बुद्ध भारत मा जन्मिएका भनेर | 
गत साता एउटा समाचार ले निकै उत्साहित बनाएको थियो त्यो थियो दक्षिण कोरियाली सरकारले आफ्नो शैक्षिक पाठ्यपुस्तकमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रमलाई २०१३ बाट सच्याउन लागेको ,कोरियाको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे उल्लेख गरिएको ती मध्ये एउटा पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल भारत भनि उल्लेख रहेको र अर्को पाठ्यपुस्तकमा बुद्धको जन्म देखाइएको नक्सामा भारत देखाइएको रहे छ |
 तर यहाँ कुरो अर्कै पर्यो नेपाल को कपिलबस्तु सग सिमा जोडिएको भारत को अलिगढ़ावा राज्य अन्तर्गत को पिपल छावा भन्ने ठाउँ मा नक्कली कपिलबस्तु, लुम्बिनी र तिलौराकोट बनाएर बुद्ध भारत मा जन्मिएका हुने भन्ने अन्तरास्ट्रिय भ्रम लाइ नक्कली प्रमाण जुटाउन तल्लिन रहेछ भारत सरकार | तलको भिडिओ हेरौ र यस्ता भ्रम तोड्न सबै नेपाली जागौ र सम्बन्धित निकाय र सरोकार वाला हरुको ध्यान अकर्सन र निरन्तर खबरदारी गरौ
 

Asoka pillarहिद बुद्द जयते अर्थात् बुद्ध यहाँ जमियेका थिए २४९ बि सी मा सम्राट अशोक लुम्बिनी भ्रमण मा आउदा यो अशोक स्तम्भ निर्माण गर्न लगाई लेखेको तथ्य  भारत ले लुकाएर लुक्छ र ?

The stone pillar bears an inscription which, in English translation, runs as follows: "King Piyadasi (Ashoka), beloved of devas, in the 20 year of the coronation, himself made a royal visit, Buddha Sakyamuni having been born here, a stone railing was built and a stone pillar erected to the Bhagavan having been born here, Lumbini village was taxed reduced and entitled to the eight part (only)".
Video news about buddha was born in Nepal not in india from Avenuse TV

कोरिया का नेपाली दाजुभाई ले यो संदेश मुलक बनाएर प्रचार गरेका रहेछन Yes Buddha was born in nepal not india see this documentary

The popular Yoga guru Baba Ram Dev also says that Buddha was born in Nepal not india see the video :


1 प्रतिक्रिया हरु:

येस को लागि हामी ले कमेन्ट गरेर भन्दा हाम्रो देश को सरकारी निकाए बाट आफिसइएअली हाम्रो देश लुम्बिनी मा बुद्ध जन्मे को कुरा गर्दा राम्रो हुन्छ होला तर येस को लागि त हाम्रो देश को सूचना तथा संचार मंत्रालय बाट आयो भने राम्रो हुने थियो कि

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More