April 5, 2012

नेपाली नोटमा बुद्ध नेपालमा जन्मिएका लेखिने

अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राखिने 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने अर्थमन्त्रालयको प्रस्ताव पारित | 
गर्भनरको हस्ताक्षरको ठिक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिने भएछ |

लौ न अब नेपाली पासपोर्टमा पनि  लेख्ने  अभियान  चालु होस्  अनि लुम्बिनी मा एउटा अन्तरास्ट्रिय बिमान्स्तल  बनोस लुम्बिनी बिकास कोष देखि लुम्बिनी सम्बन्धि सबै संघ सस्था हरु ले अब सम्बर्धन मात्र हैन प्रबर्धन पनि गर्न लागुन    नेपाली को चाहना यहि न हो 
अब  लाखौ सैनिक को नरसंहार गर्ने सम्राट अशोक ले  लुम्बिनी भ्रमण गरेको प्रमाण ले नै लुम्बिनी लाई चिनाउन मद्दत गरेको हो  जनयुद्दको नायक बनेका प्रचण्डले नै  लुम्बिनी को बिकासमा अगुवाई गर्न इच्छा राखेर पहल गर्छन भने पनि के नै आपति र ? सबै नेपाली ले आफ्नै आफ्नै ठाउँ बाट पहल गरौ हाम्रो लुम्बिनी लाइ हाम्रै हो भन्ने प्रचार गरौ |

1 प्रतिक्रिया हरु:

hamile pailanai b4 puraunu parne thiyao ajhai pani dhila nagarau aba rajako picture hatayara nepali rupee ma buddha ko picture nai rakhnu parne lekhnu ko kunai awasekata nai thiyana aba matra Rs 100 ma matra hoina sabai notes haru ma lekhnu par6

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More