कसैले घर भाडा बढाएको भए तत्काल नजिकको प्रहरीलाई खबर गर्न, प्रहरीको फोन नम्बर १००, कलसेन्टरको फोन नम्बर १२३४ वा सशस्त्र प्रहरीको फोन नम्बर १११४ मा फोन गर्न गृहमन्त्रालयले सबैमा अपिल गरेको छ ।
May 8, 2015
भूकम्पको विपत्तिको मौका छोपेर घर भाडा बढाउने घर धनिहरुलाई कारवाही
शुक्रबार गृहमन्त्रालयले विज्ञप्ति निकालेर काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका घर धनिहरुले भाडा बढाएको कुराले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.