May 17, 2015

यो बेला तराइ र मधेश बीच फाटो ल्याउने कुरा गर्ने सरिता गिरी पागल भएको पुस्टि

#gorachisaritaGiri
चर्चामा आउन मन भए सन्नी लिओन बन सरिता गिरि देश र जनतलाई भिडाएर, मधेश पाहाड बीच फाटो ल्याउने बिष बमन गरेर  हैन ।
सरितागिरीले भुकम्प पिडितलाइ तराइमा स्थापना गर्ने  समाचारलाई लिएर तराइमा राजा महेन्द्रले बर्मेली समुदाय राखेर झापा, मोरंग पहाडी बनाएको आसय पोख्दै तराइमा भूकम्पक पिडितलाइ केहि नगरेको आरोप सरकारलाइ लगाइन |

हिजो यो ट्विट्  आएपछि गत १ वर्ष देखि यिनको मानसिक अवस्था बिग्रिएको र मानसिक डाक्टरको औसधि खादै गरेको आसंका गर्नेहरुको तर्कमा बल पुगेको छ । #gorachisaritagiri
एक रुपिया सहयोग गरेको हैन , देशमा यत्रो विपद आउदा एउटा जिम्मेवार नेता भएर न घटनास्थल पुगेर अनुगमन गर्नुछ, प्रेसको कुरा सुन्यो , हेर्यो , सोसल मिडियामा जे  पायो त्यहि  बोलेर हिरो बन्नु पर्ने क्या मनोरंजन  गिरि महोदयलाई ?

बिचार, काम र नैतिकताले समाजमा आफ्नो छाप छोड्न  नसकेपछि मान्छे नाङ्गो हुदोरहेछ । 
सरिता गिरी अब बैचारिक् रुपमा निर्बस्त्र भएको संकेत हो २  दिन अघिको उनको त्विट  । यस्तो निच बिचार बोक्नेको पछि लाग्ने मान्छे , पार्टी कस्ता होलान ? 
 भो यस्ता निच बिचार बोक्ने  धेरै हिरो नबनाम बरु सके यिनलाई सार्बजनिक बहिस्कार  गरम ।

हाम्रो अर्ध शिक्चित नेपाली समाजमा अझ  मधेशी समुदायमा भ्रम र जाल फिजाएर सत्तामा , पदमा रहने र सबैभन्दा बढी मधेशी लाइनै हेप्ने र सोसन गर्ने जमिन्दार हरुको मुट्ठीमा कब्जा भएको मधेसको राजनीति यिनीहरुबाट मुक्तिलियेर देश टुक्रा पार्ने उग्र नारा छोडेर सीके राउत र  ज्वाला सिंहहरु आएर सम्हाले मात्र मुक्ति पाउला  मधेशले ।
मधेशका मुख्य सत्रु नै गीरी , बिजय गछदार , उपेन्द्र , राजेन्द्र महतो , हृदेस त्रिपाठी, जेपि गुप्ता हुन् जो आएनी सरकारमा जानु , घर भरि मधेशी दाजुभाईलाइ जुत्ता पुछ्ने , भाडा माझ्ने , मालिश गर्ने  , मेत्तर सबलाई हरुवा चरुवा बनाइ दास राखेर ठुला ठुला अधिकारका कुरा गर्ने मधेश र पहाडको बिबाद निकालेर इमोसनल  ब्ल्याकमेलिङ्ग गर्दै सत्तामा टिक्नु लगायत भारतिय खुफिया एजेन्सी र RAW को पूर्णकालीन सदस्य भएर नेपालको सरकारी ओहदामा बसेर तलब खाने, मुकुकको सबै गोप्य  सूचना प्रबाह गर्नु र सधै नेपालको अस्तव्यस्तताको फाइदा लिनु यिनको मुख्य ध्येय हो ।

 मधेश र मधेशीको अधिकारको लागि लड्ने मुख्य नाइके नेता गजेन्द्र नारायण हुनुहुन्थियो अहिले सीके राउत, महन्त ठाकुरहरु , गोइत् , मात्रिका यादब हरुछन् तर यिनलाई यी मधेशका ठेकेदार हरुले चान्स दिदैनन । 
लु बाकि तल कमेन्टमा थप्ने , सच्यायाउने र खबरदारी गर्ने पालो तपाइको । 


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More