February 19, 2015

कृपया भ्रस्टाचार बिरुद्ध लडिरहेकी नेपाली चेली शारदा भुसाललाइ बिश्वो प्रसिद्ध अनेस्टी अस्कार अवार्ड जिताउन सबैले भोट गरौ

विश्व भरिबाट यसै बर्षबाट भ्रस्टाचार बिरुद्ध, सुशासनका लागि अग्रपंतिमा काम गर्ने व्यक्तिहरुलाई अमेरिकामा आयोजना गरिने एकाउन्टेबल ल्याव र वान संयुक्त आयोजनामा अनिस्टि ओस्कार पुरस्कर आवार्ड २०१५मा नेपालबाट चर्चित भ्रस्टाचार बिरुद्ध अभियन्ता शारदा भुसाल झा चयन भएकी छन्।
बेस्ट एक्टिभिस्ट ईन लिडिङ्ग रोल बिधामा अहिले नेपाल लगाएत नाईजेरिया, लक्जमबर्ग, केन्या र अफगानिस्तान गरि ५ राष्ट्रहरु प्रतिस्पर्धामा छन्।

गएराति १८ फेब्रुअरी मध्यरातबाट सुरुभएको भोटिङ २३ फेब्रुअरी २०१५ सम्म चल्ने आयोजक संस्थाको वेवसाईटमा जनाईएको छ।
एकाउन्टबिलीटि अर्थात उक्तरदायित्व तथा जवाफदेहिताको क्षेत्रमा विसिस्ट योगदान पुर्‍याएका व्यक्तिहरु बिच गराईने प्रतिस्पर्धामा नेपालको तर्फबाट छनौटमा परेकी सारदा भुसाल झा एक अबिचलित तथा नेपालको सूचनाको हक (आर.टि.आइं) सबैभन्दा बढि प्रयोेग गर्ने व्यक्तित्व समेत हुन्।

अनेस्टी ओस्कारको लिंङ्कको चौथो नम्बरमा राखिएकी भूसालले काठमाडौको खुलामञ्चमा “राम नाम सत्य हो, भ्रस्टाचार अन्त्य हो” भन्दै न्याय मर्‍यो, भ्रस्टतन्त्र जताततै, स्थानीयस्तरमा हुने भ्रस्टाचारका बिरुद्धहो सवाल महिला हिंसा बिरुद्ध उनको अडानले आज नेपाल विश्वमा फेरिएको विश्वस्तरीय कृतिमान कायम गर्ने सृखलामा नजिक पुगेको अनिस्टि ओस्कार आवार्ड मार्फत यस पुनित कार्यमा सबै नेपालीहरुले होस्टेमा हैसे गर्दे राष्ट्रियताका लागि एकताबद्धहुन जरुरी रहेको भूसालले बताइन्।

‍२०५१ सालमा १८ बर्षकै उमेरबाट महिला हिसा बिरुद्ध अभियान थालेकी भूसालले ,२०५६ सालमा २३ बर्ष भ्रस्टाचार बिरुद्धको अभियान सुरु गरेकी थिइन्। भूसालले २०६८ पहिलो आमरण अनसन, २०६९सालमा दोस्रो आमरण अनसन २०७० सालमा नेपालमा न्याय मर्‍यो भन्दै १३ दिने क्रियाकर्मसहित कपाल खौरिएर मौन अनसन समेत गरेकी थिइन्। हाल आएर सुशासन अभियान नेपाल गठन गरि देशैभरि शाखाहरु विस्तार गर्दैछिन्।

“आफुले बुझाएको करको हिसाब मागौ” भन्ने मूल सिद्धान्त सहित विश्व स्पर्धामा उत्रिएकि शारदा भूसाललाई अनलाईन मार्फत भोट गर्न
तलको लिंकमा जानुहोस

To vote Sarada Bhusal for this World Famous honesty Oscar award please go to the following link:

Please vote and share this to your wall.
Mrs Bhusal  saved her hair saying  symbolically the justice and transparency for the people has died in the nation

Interview with Sarada Bhusal

Her Poem Ko thulo

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More