September 4, 2014

ह्वाट्सएपले अब छिटै निशुल्क भ्वाइस कलको सुविधा ल्याउने-Whatsapp Bringing Free Video Call

अन्तराष्ट्रिय मिडियाहरुको रिपोर्ट अनुसार ह्वाट्सएपले अब छिटै निशुल्क भ्वाइस कलको सुविधा ल्याउने भएको छ ।
 एपको इन्टरफेसमा भएका पछिल्ला परिवर्तनलाई आधार मान्ने हो भने ह्वाट्सएपले छिटै नै आफ्ना ६० करोड प्रयोगकर्ताका लागि भ्वाइस कलको सुविधा ल्याउँदैछ ।

‘हालै सार्वजनिक भएका युजर इन्टरफेसका गोप्य तस्वीरहरुले देखाउँछन् की अन्य भाषा अनुवादमा समेत एपलाई सक्रिय बनाइएको छ जसलाई कुनै प्रयोगकर्ताले ह्वाट्सएपमार्फत कल प्राप्त गर्दा डिस्प्ले गरिन्छ’, दी फसजोपलिन डट कमलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ ।

ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्सनमा उपलब्ध भाषा अनुवादको फिचर्सले अब भ्वाइस कल सेवा पनि छिटै आउँदैछ भन्ने कुराको संकेत गरेको छ ।

ह्वाट्सएपले भ्वाइसकल सेवा सुरु गर्न लागेको समाचार सार्वजनिक भैरहेका बेला उसैको मातृसंस्था फेसबुकले यस्तो सेवा ल्याउने नल्याउने विषयमा भने केही जानकारी नभएको रिपोर्टमा भनिएको छ ।

फेसबुकले ह्वाटएप्स खरीद गरेसँगै यसका प्रयोगकर्तामा १५ प्रतिशतले वृद्धि भैसकेको छ ।

Features That Are Currently In WhatsApp

-You can send a person, your WhatsApp conversation history via email.

-You can change your chat wallpaper.

-You can save the photos you have received.

-Back-up your conversations.

-Create shortcuts to your conversations.

-Send your location, contacts, videos, pictures to your contacts. Not just instant messages.

-Broadcast your WhatsApp messages to many people at a go. You do not have to create a group for this. Just use the “broadcast” option.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More