September 8, 2014

संबिधान सभा भाग २ को भबिस्यको बारेमा के भंचन कृष्ण प्रसाद सिटौला?Interview with Krishna Sitaula-Taugh Talk

News24 TVको Tough Talk कार्यक्रममा  प्रस्तोता दिल्भुसन  पाठकसंग कृष्ण प्रसाद सिटौलाको कुराकानी मुलुकको संविधान निर्माण कहां पुग्यो, नेपाली कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलासंग बहस ।
२०६२÷६३ सालको जनआन्दोलनपछि गठन भएको सरकारको गृहमन्त्री भएका सिटौलाले तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
 विभिन्न आलोचनका बावजुत शान्ति प्रक्रियामा उहाँले खेलेको भूमिका उल्लेखनीय छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निकट रही काम गर्नुभएका उहाँ उपप्रधान, गृह र आपूर्ति मन्त्री बनिसक्नु भएको छ ।
संविधान मस्यौदा सिमतिका सभापति नम्र स्वभाव र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने भएकाले पनि उहाँ पार्टी र संविधानसभा दुवै तिर महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ ।
आजको टफकटमा हामी हालसम्म दोस्रो संविधानसभाले गरेका उल्लेखनीय प्रगति र संविधान निर्माणका मूख्य चुनौतीका बारेमा मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलासँग बहस गर्दैछौं ।
आउनुहोस स्वागत गरौं आजका हाम्रा अतिथि नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलालाई ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More