November 4, 2013

How to make lalmohan-popular sweet dish nepal-लालमोहन बनाउने तरिका

आवश्यक सामाग्री
खुवा, घ्यू , चिनी र मैदा
बनाउने तरीका
सबभन्दा पहिले डेढ लिटर पानीमा ३ किलो चिनी हाली मज्जाले पकाउनु होस् । त्यसपछि फराकिलो भाँडोमा १ किलो खुवा ३००र४०० ग्राम मैदा, मिसाउनुहोस । स्वादको लागि ल्वाङ, सुकुमेल, दाल्चीनी, जाइफल जे मनपर्छ त्यो तपाई पनि हाल्नुसक्नु हुनेछ ।



त्यसपछि पानी नहाली खुवा मैदालाई राम्ररी मिच्नुहोस् वा माड्नुहोस् अनि त्यसलाई डल्ला बनाउनु होस् त्यसपछि कर्राईमा घिउ तताउनुहोस। पग्लीसकेपछि आगोको आँच विस्तारै कर्राईमा हाली सानो आँचमा पकाउनु होस् रातो भएपछि पहिले नै पकाई राखेको चासमा हालेर विस्तारै चलाउनुहोस्।

अब लालमोहन तयार भयो तपाई स्वादले खानसक्नुहुने छ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More