June 5, 2013

आउनुहोस धादिंगको यो कृषि रेडियोलाइ अन्तरास्ट्रिय पुरस्कार जिताउन अनलाइन भोट गरौ




धादिङ जिल्लाको धार्केवाट प्रसारित नेपालको एकमात्र कृषि रेडिया एक अन्तर्राष्ट्रिय पुरस्कारका लागि मनोनयनमा परेको छ । अस्ट्रेलियबाट हरेक वर्ष प्रदान गरिने इन्फर्मेसन सोसाइटी इनोभेसन अवार्डमा कृषि रेडियो १०५ मेगाहर्ज मनोनयनमा परेको हो ।


सूचना प्रविधिको क्षेत्रबाट समाजलाई योगदान पुर्‍याएकालाई उक्त पुरस्कार दिइने गरिन्छ । गतवर्ष सन २०१२ मा उक्त पुरस्कार नेपालकै महावीर पुनले नेतृत्व गरेको वायरलेस इन्टरनेट परियोजनाले पाएको थियो ।

यस पटक फेरि नेपालको सूचना प्रविधि र त्यसमाथि पनि कृषकको रेडियोले उक्त प्रतियोगितामा सहभागीता जनाउन पाएकोप्रति सामुदायिक रेडियो प्रसारक सघंले गर्व व्यक्त गरेको छ । पुरस्कारको विजेता बन्नका लागि तलको लिंकमा भोट हाल्नुपर्ने कृषि रेडियोले जनाएको छ । भोट २७ जुनसम्म हाल्न सकिने छ । पुरस्कारको राशी ३ हजार अष्ट्रेलियन डलर रहेको छ ।

आउनुओस हामि सबै मिलेर यो प्रयासलाइ सफल पारौ भोट हाल्नको लागि तलको  यो लिंकमा जानु होला 



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More