April 30, 2013

बियरको ग्लास चीयर्स गर्दा फेसबुकमा फ्रेन्ड एड हुने प्रबिधि-Facebook-Connected Beer Glasses


टेक्नोलोजीको बिकास पनि अनेक अनेक हुन्छ सुन्दै अचम्म लाग्ने अस्ति भर्खर मोबाइलबाट भाइब्रेट  गर्न मिल्ने  कट्टु , ब्रा Click here to see को समाचार सुनेको फेरी अर्को फंडा  सुनियो बियरको गिलास ठोक्काएर चियर्स गर्दा फेसबुकमा फ्रेन्ड एड हुने प्रबिधि रे ।   

यो  चाखलाग्दो कपलाइ बनाएको हो ब्राजिलको प्रसिद्द बडवाइजर बीयर कम्पनिले र यसलाइ नाम दिइयएको छ बडी कप अर्थात् मित्र कप ।    
एस भिडियो अनुसार बडवाइजरको प्रायोजित कार्यक्रममा उक्त कपको पिधमा भएको चिप लाइ स्मार्ट फोन ले स्क्यान गरेर आफ्नो फेस बुकमा कनेक्ट  गर्न मिल्ने र दुइटा कनेक्ट भएका बियरका  गिलाहरु ठोक्कौदा फेसबुकमा एड हुने बताइएको छ । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More