December 3, 2012

Some bastu tips-शुभ फलको लागिकेहि बास्तु सम्बन्धि टिप्स

दक्षिण पूर्व दिशातर्फ फर्किएर खाना खानु राम्रो हुन्छ। यसले गर्दा भोजनबाट पूर्ण शक्ति प्राप्त हुन्छ।

‍- अनावश्यक सामग्रीहरू घरको दक्षिण पश्चिम भागमा राख्नुपर्छ। अन्य स्थानमा भारी समान राख्नु बास्तुका अनुसार अशुभ मानिन्छ।

- घरको उत्तर पूर्वी भाग खाली हुनु राम्रो मानिन्छ।

- शयन कक्षको पलंग दक्षिण दिशामा राख्नुपर्छ। सुतेका बेला आफ्नो शीर दक्षिण र खुट्टा उत्तर दिशामा हुनु राम्रो हुन्छ।

‍- घरको पूजा स्थल उत्तर पूर्व दिशामा हुनुपर्छ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More