September 17, 2012

नेपालमा के-के समान बन्दो रहेछ त ? ल हेरम made in Nepal मेलामा प्रदर्शनमा आएका समानहरु

नेपाल मा सियो पनि बन्दैन भन्ने रुढिबादी भनाइलाइ चिर्दै नेपाली युवा उद्यमी  मंचले आफ्नो भनेको आफ्नै हो मेरो पौरख मेरो गौरव भन्ने स्वाभिमानी नाराहरुका साथ्  भदौ २१ देखि २४ गते सम्म  काठमाडौँ , भृकुटी मण्डपमा योजना गरेको नेपालमा बनेका समानको प्रदर्सनी मेलामा राखिएका समान हरुको भिडिओ चित्र प्रेम बानियाको प्रस्तुति जय स्वाभिमान कार्यक्रममा हेरौ | 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More