अर्को खुसिको खबर फेरी आज सबै नेपालीका कान पबित्र भए, खुमबहादुर खड्का भ्रस्टचारी ठहर डेढ बर्ष जेल चलान , नेपाली जनताको खुन पशिनाको कमाइ खाएर मोटाएका ब्वासाहरु सबैको यस्तै गति होस् |
एक पछि अर्का भ्रस्टचारी खोरमा जदैचन तर शाही काल मा भ्रस्टाचार मुद्दा लागेका बाहेक अरु भ्रस्टाचार भएको छैन त खै त अरु डाका हरु बिरुद्द मुद्दा ? सबिधान सभा को चुनाव खर्च , ४ बर्ष सम्म आयु लम्ब्याउदै राज्य को ढुकुटी खाएर देश डुबाउने ६०१ देखि नभएका जनसेनाको नाममा भत्ता खाने सबै लाई जाक्नुपर्छ भ्रस्टचारीलाइ खोर मा जाक्नुपर्छ रकम हिनामिना गर्ने मात्र हैन यहाँ पदमा निकम्मा भएर बस्ने माक्खो नमार्ने सब भ्रस्ट हैनन् र ? अख्तियारले खुमबहादुर , चिरन्जीवी , गुप्ता , जोशी बाहेक अरु भ्रस्ट नेताहरुलाई किन मुद्दा हल्या छैन यी मुद्दा त सकिए अब कसको पालो ?
काँग्रेसका नेता एबम पूर्वमन्त्री खुमबहादुर खड्का लाइ सर्बोच अदालातले भष्टाचारी ठहर गरेको छ । खड्कालाई सर्बोच्च अदालतले डेढ वर्ष कैद ९४ लाख ७४ हजार १२२ रुपयाँ जरिबाना गर्ने निर्णय गरेको छ । पाच वर्षदेखि सर्बोच्चमा विचाराधीन मुद्दा लामो बहसपछी फैसला भएको हो ।

यस साहसिक फैसला गर्ने न्यायाधीसहरु कल्याण श्रेष्ठ र को वैद्यनाथ उपाध्याय थिए । २०४८ सालपछि पटकपटक मन्त्री बनेका खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सार्वजनिक पदमा प्रवेश गरेपछि हटेसम्मको अबधिमा खड्काको २ करोड ७५ लाख ९८ हजार २ सय ६४ सम्पत्ति रहेकामा ३९ लाख १० हजार ६ सय ३९ रुपैयाँ ८१ पैसा सम्पत्तिको मात्र स्रोत खुलेको अख्तियारको दावी छ । अदालतले खड्कालाई जेल चलन गर्ने निर्णय गरेपछी उनका समर्थकले अदालत आसपासमा नारा जुलुस गरेका छन् । खड्कालाई भष्टचारी ठहर गरेको निर्णयको बिरोधमा उत्रीएका तरुण दलका कार्यकर्ताले ना १ झ ६२७ नम्बरको प्रहरीको भ्यान, माइतीघरमा बा १ छ ७६४९ नम्बरको ट्याक्सी पनी तोडफोड गरे | See Videos about the supreme court conviction of Corruption to Mr Khum Bahadur Khadka
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.