August 12, 2012

अहिलेको यस्तो राजनीतिक, संवैधानिक अन्योल कहिलेसम्म?-bbc sajha sawaal

अहिलेको राजनीति हेर्ने हो भने न त सरकारले तोकेको समयमा चुनाव हुने देखियो न अव के गर्ने भनेर सहमति हुन सक्यो । न त अर्को चुनाव कहिले गर्ने भनेर दलहरू सहमत हुन नै सके । राजनीतिको यस्तो अन्योल कहिलेसम्म? दलहरूसँग यो अन्योललाई चिर्ने उपाय के छ त? यदि यो संवैधानिक संकट हो भने यो गाँठो कसरी फुक्न सक्छ? साझा सवालको बहसमा  नेकपा (एमाले) का नेता एवं पूर्वगृहमन्त्री भीम रावल, पूर्वन्यायाधिवक्ता बद्रीबहादुर कार्की र एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटा ।

Source- BBC sajha Sawaal, for more www.bbcsajhasawal.com

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More