हिन्दु हरुका आराध्य देव भगवान शिवको अत्यन्त प्रिय महिना श्रवन महिनालाइ लियिन्छ र श्रवन महिना मा शिवको आराधना बिशेस रुपमा गर्ने चलन रही आएको छ | बिशेस गरेर श्रवन महिना को सोमबार भगवान शिव को अत्यन्त प्रिय महिना को रुप मा लियिन्छ र ब्रत बसेर हरेक सोमबार शिव को आराधना गर्ने चलन रहेको छ |
साउने सोमबारको ब्रत नजिकै को नदि , तलाउ अर्थात् घरमै भएपनि स्नान गरेर नजिकै को शिवालयमा गरेर पुजा आराधना गरि ब्रत गरिन्छ | पहेलो गेरु बस्त्र लगाएर बोल बम भन्दै शिव को नाम लिदै पबित्र नदीनाला हरुका जललाइ लिएर नजिकै पर्ने शिवालय हरु जस्तै बागमती, बिष्णुमति को जल लिएर पशुपतिनाथमा , सप्तकोशी को जल लिएर बराहा क्षेत्र इत्यादी स्थल हरुमा चढाउने प्रथा रहिआएको छ |
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.