July 31, 2012

डाक्टर र बिमारी बीच नेपालमा भै रहने तनावको कारण के हो ?-BBC Sajha sawaal

स्वास्थ्य सम्बन्धि खबरहरु हेर्ने सुन्ने हो भने, गाउँबाट आउने खवरमा अस्पतालमा डाक्टर भएन भन्ने हुन्छ भने शहरका खबरमा डाक्टरले राम्रो उपचार गरेनन् भन्ने र डाक्टर र सेवाग्राहीबीच सधैंको तनाब हुन्छ । डाक्टर र स्वास्थ्यकर्मीहरुको संख्या नै कम भएर यस्तो भएको हो कि भएको जनशक्तिको राम्रो व्यवस्थापन हुन नसकेको हो? यो साझा सवालमा हामी डाक्टर, नर्स, अहेव, अनमी जस्ता स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थानका बारे छलफल गर्दैछौं ।
यो छलफलमा हुनुहुन्छ- पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, जनस्वास्थ्यका विषयमा वकालत गर्न नेपालका गाउँ गाउँ पुग्नुभएका डा. अरुणा उप्रेती र नेपालका डाक्टरहरुलाई जाँच लिई अनुमतिपत्र दिने निकाय नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल ।

Courtesy : BBC Sajha Sawaal, for more videos and episode of the show visit website www.bbcsajhasawal.com

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More